• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पाँचथरमा वडाध्यक्ष आफैँ कोदालो बोकेर सडकमा निस्किएपछी…


  •   शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
  • पाँचथर । पाँचथरको उत्तरी क्षेत्र हिलिहाङ गाउँपालिका–का वडाध्यक्ष मदन गौतमले ‘आफ्नै गाउँ आफँै बनाऔँ’ भभियान सुरु गरेका छन् ।सोवाडाकोे झाक्रीडाँडा साम्रे मोटरबाटो निर्माणका लागि वडाध्यक्ष मदन गौतम आपैmँ झम्पल बोकेर नाली बनाउन लागेको पालिका प्रेस सल्लाकार तुसी थापा क्षितिजले जनाए ।गौतमसँगै वडा–३ का १ सय १५ जना हातमा झम्पल, कुटो कोदालो बोकेर आफ्नो सडकको मर्मत सम्भारमा लागेका छन् । यो काम गरेको देख्दा ऊ बेला एमालेको ‘आफ्नै गाउँ आफँै बनाऔँ’ जस्तै झझल्को देखिएको छ । उनीहरूले गाउँपालिकाको १० लाख आर्थिक सहयोगमा निर्माण गरेको सडकको २१ सय मिटर नाली निर्माण गरेका हुन् ।

    Advertisement

    आफ्नो गाउँको मोटरबाटो दिगो विकास गर्नका लागि वडा–३ का वडासदस्य धनबहादुर पालुङवा, नारायण खाती अनेरास्वबियु केन्द्रीय सदस्य श्री माङ्युङ लगायतको उपस्थितिमा सडकको नाली निर्माण गरिएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

    गाउँपालिकाबाट लगानी हुने विकास निर्माणका काममा स्थानीयको सहभागिता नभइरहेको वेला हिलिहाङ गाउपालिका–३ का वडाध्यक्ष मदन गौतमको पहलमा सो सडकको नाली जन श्रमदानमा निर्माण भएको हो ।

    स्थानीय सरकारले गरेका काममा स्थानीय नागरिकहरूको जनसहभागिता बढाएमा नागरिकहरूमा विकासमा अपनत्वको भावना सिर्जना हुले भएकाले नागरिकहरूका सहभागिता बढाउने प्रयत्न गरिएको वडाध्यक्ष गौतम बताउँछन् ।

    अहिले सबै काम स्थानीय सरकारले गरिदिनपर्ने नागरिकले कुनै काममा सहभागिता नहुने प्रचलन बढिरहेको वेला हिलिहाङ–३ को झाक्रीडाँडा साम्रे मोटरबाटोमा स्थानीयहरूले नाली बनाउने काम गरेका छन् ।पालिकाले गरेका अधिकांश सडकहरू नाली नबन्ने गरेका कारण बर्खाको पानीले सडक बिग्रने गरेको छ । नयाँ बनेका सडकहरूमा समेत कच्ची नाली बनाउँदा सडकमा बर्खाको पानी कम मात्रमा बग्ने भएकाले सडक कम बिग्रने हिलिहाङ गाउँपालिकाका इन्जिनियर उगेनमणि लिम्बुले बताए ।

    गाउँपालिकाका सबै योजनाहरूमा २० प्रतिशत जनसहभागिता अनिवार्य रहेको पालिकाका इन्जिनियर लिम्बुले बताए । कार्य सम्पादन प्रतिवेदनमा जनसहभागिता जोडेर नैआउने गरेको दाबी इन्जिनियर लिम्बुको रहेको छ ।सडक निर्माणको अनुगमन, प्राविधिक स्टमेटले जुन योजनाको २० प्रतिशत जनसहभागिता छैन त्यो कटाएर मात्र भुक्तानीका लागि सिफारिस गर्ने गरिएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले बताएका छन् ।सोही वडा–३ मा भने पालिकाको अनुगमन समितिबाहेक स्थानीय राजनीतिक दलको सर्वदलीय अनुगमन समितिसमेत बनाएर अनुगमन गरेपछि मात्र भुक्तानीको सिफारिस गर्ने गरिएको वडाध्यक्ष गौतम बताउँछन् ।

    शुक्रबार, पुष २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation