• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्रदेश सांसदद्धारा पक्की पुलको उद्धघाट्न


  •   मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
  • देवदह_पुल_उद्घाटन

    देवदह । रुपन्देहिको देवदह र नवलपरासीको सुनवल जोड्ने पक्कि पुलको आज उद्धघाटन गरिएको छ । रुपन्देही देवदह वार्ड नं १ र नवलपरासीको, सुनवल वार्ड नं ८ को सिमानामा रहेको छोटकी कजरार नदि पुलको उद््घाटन प्रदेश नं ५ का प्रदेश सभा सांसद माननीय डा. कृष्णप्रसाद न्यौपानेबाट  भएको हो । लामो समय देखी  दुइ वार्डका स्थानियले  कच्ची पुलबाट जोखिम पुर्ण तरिकाले आवत जावत गर्दै आएका थिए । नया पक्की पुल बनेपछी यहाका स्थानिय खुसी भएका छन ।

    Advertisement

    उद्धघाटन समारोहमा प्रमुख अतिथि न्यौपानेले रुपन्देही र नवलपरासीलाई जोड््ने यो पुलले पर्यटनको क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । उहाले गौतम बुद्धको तिर्थस्थलहरु मध्ये देवदहमा बुद्धको मावली गाउँ र नवलपरासीको रामग्रामलाई जोड््ने भएकाले यो पुलले पर्यटनको विकास गर्न सघाउ पुर्याउने धारणा राख्नुभयो । साथै उहाले विगतका दिनहरुमा पुल नहुदा धनजनको क्षति हुनुका साथै मानिसहरुले कष्टकर जीवन बिताउनु परेको यर्थाथतालाई स्विकार गर्दै पुल निमार्णको कामलाई अघि बढाईएको बताउनुभयो । उहाले नवलपरासी र रुपन्देहीलाई जोड्ने यो पुल सर्वसाधारणका लागी कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो । सुनवल र देवदह नगरपालिकाबाट १०/१० लाख र उपभोक्ताहरुबाट ४ लाख ५२ हजार संकलन गरी २४ लाख ५२ हजारको लागतमा पुल निमार्णको काम सुरु गरिएको पुल निमार्ण उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर रोकाले बताउनुभयो । २०७४ चैत्र १५ गते शुरु भएको आयोजना २०७५ जेष्ठ २५ गतेसम्म पुल निमार्णको काम सम्पन्न गरिसक्नुपर्ने उहाले बताउनुभयो । कार्यक्रममा सुनवल नगरपालिका वडा नं ८ का वडा अध्यक्ष निलकण्ठ गैरे, देवदह वडा नं १ का वडा अध्यक्ष रमेश भुषाल, वडा नं २ का अध्यक्ष धर्मागत पाण्डे, देवदह नगरपालिकाका प्राविधिक सुमन थापा, सामाजिक व्याक्ति बोधराज गौडेल, उपभोक्ता समितिका सदस्य लक्ष्मी पंगेनी लगायतले आ–आफ््ना भनाई राखेका थिए ।

    मङ्गलबार, पुष १७, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation