• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै


  •   आइतबार, पुष १५, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे,कपिलवस्तु(चन्द्रौटा)
    कपिलवस्तुको शिवराज नगरपालिका यहि पौष महिना भित्र खुल्ला दिशा मुक्त घोषणा हुने भएको छ । नगरप्रमुख नेत्रराज अधिकारीले ११ वडा मध्ये १० वटा वडा खुल्ला दिशा मुक्त घोषणा भइसकेकोले यस महिना भित्र शिवराज नगरपालिका नै खुल्ला दिशा मुक्त घोषणा गर्ने वताए ।
    शिवराज नगरपालिका वडा नं ७ जवाभारी खुला दिसामुक्त वडा घोषणा गर्दै नगर प्रमुख अधिकारीले नगरपालिका खुला दिसामुक्त हुने अन्तिम अवस्थामा आएकोले सबै घरधनिहरुले शौचालय निर्माण गरेर प्रयोगमा ल्याउन आग्रह गरे । उनले खुल्ला दिशामुक्त सगै बालमैत्री, अपांगमैत्री, छुवाछुत रहित,बाल विवाह मुक्त नगर बनाउन सबैले पहलकदमी गर्नुपर्ने बताए । उनले भने शिवराज नगरपालिका वडा न ९ बालमैत्री वडा घोषणा भइसकेको छ अव सवै नगर नै बालमैत्री नगर बनाउ सवैको सहयोग आवश्यक छ ।
    वडा न ७ मा रहेका घरधुरी ४६६ मध्ये पहिले शौचालय बनेको ७, हाल बनेको ३९१ , निर्माणाधी १७ गरि शतप्रतिशत घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएको वडा अध्यक्ष अनुप कुमार चौधरीले बताए । चौधरीले आगामी दिनमा शौचालय प्रयोग वारेमा अनुगमन गर्ने , वालमैत्री स्थानिय शासन युक्त वडा बनाउने, शुद्धखानेपानी व्यावस्था गर्ने लगाएतका योजनाहरु समेत अघि सारेका छन ।
    लामो प्रयास पछि नगरका दक्षिण भेगका नागरिकमा पनि चेतान वृद्धि भई वडा लाई खुल्ला दिसामुक्त बनाउन सफल भएकोमा नगर उप प्रमुख शिवकुमारी चौधरीले वडा अध्यक्ष अनुप कुमार चौधरीलाई धन्यवाद समेत दिइन । मधेशमा रहेको कुरिति एकै परिवारका बुहारी सासु र ससुराले एकै ठाँउमा शौच गरे अनिष्ठ हुने कप्रथालाई अन्त्य गर्न वडा वासी सफल भएको उनले बताइन । अव निर्माण भएका शौचालयहरुको सहि प्रयोग गर्नु पर्नेमा चौधरीले जोड दिइन ।
    कार्यक्रममा सरसफाइ दुत महादेव पोखरेलले वडालाई खुल्ला दिसामुक्त वडा घोषणा गर्ने अभियानलाई सफल पार्न विहानै खुल्ला ठाँउमा शौच गर्नेहरुलाई कारवार्हि गर्दै गर्दा नागरिकले गरेको गुनासो प्रति इङ्गित गर्दै खुल्ला ठाँउमा शौच गर्नेलाई कारवार्हि गर्नु पर्ने बाध्यता रहेको बताए । खुल्ला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा, सुन्दर, गाँउ सहर,तराई पहाड, हिमाल नाराका साथ वडालाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो । शिवराज नगरपालिका, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यालय र युनिसेफको सहयोगमा शिवराज नगरपालिका वडा नं ७, लाई आइतबार एक कार्यक्रम विच खुला दिसामुक्त वडा घोषणा गरिएको हो ।

    Advertisement

    आइतबार, पुष १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation