• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

सरकारले श्री ५ को जस्तो ब्यवहार गर्न लाग्यो: राजमो


  •   शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची : सरकार दुइ तिहाइको उन्मातमा लागेर श्री ५ को ब्यबहार गर्न लागेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले आरोप लगाएको छ । बाम गठबन्धनको नामबाट निर्बाचन जितेर सरकारले तानाशाह शैलीमा काम गरेको उसको आरोप रहेको छ । एसिया प्यासिफिक सम्मेलनमा बाम सरकार सह–आयोजक बन्नु संविधान बिपरित भएको भन्दै बिरोध स्वरुप बिहिबार सन्धिखर्कमा आयोजना गरेको कोण सभामा बोल्ने राष्ट्रिय जनमोर्चाका नेताहरुले यस्तो आरोप लगाएका हुन् । पार्टीका केन्द्र तथा जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता र जिल्ला उपाध्यक्ष गोपाल पौडेलको संचालनमा सम्पन्न कोण सभालाई पार्टी जिल्ला अध्यक्ष थम्मन के.सी.ले सम्बोधन गर्दै धर्म निरपेक्ष राष्ट्र भइसकेको अवस्थामा इसाइ धर्म प्रचारक आ.एन.जि.ओ.को सम्मेलनमा सरकार सहभागि बन्नु गलत भएको बताउनुभएको छ । समाजवादको वकालत गर्ने बाम सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नु,मुलुकमा बलत्कार,हत्या,हिंसा,महंगी,भ्रष्टचार,कालोबजारी बढ्दै जांदापनि सरकार गम्भिर नबन्नुले जनतालाई निरास बनाएको उहांको भनाई छ ।

    Advertisement

    ‘मुलुकमा बलत्कारी,भ्रष्टचारी र हत्यारालाई कानुनी कठघरामा ल्याउन नसक्नु,बिभिन्न बिपदमा परेका जनतालाई तत्काल राहत दिन नसक्नु,अनावस्यक प्रचारबाजी भाषणमा मात्रै केन्द्रित हुनु सरकारमा श्री ५ को रवैया देखिनु हो,सरकार यसबाट तत्काल नसच्चिए जनताले सहने छैनन्’ अध्यक्ष के.सी.ले भन्नुभयो ‘यदि यो सरकारले ५ बर्ष काम गर्नेहो भने सरकारले ब्यबहार सुधार्न जरुरी छ ।’ समाजमा दिन दाहाडै बिकृति मच्चाउंदै हिड्ने अपराधिहरुलाई सरकारलेनै संरक्षण गरेकोले मुलुक हिंसात्मक बन्दै गएको उहांको आरोप रहेको छ पत्रकार श्याम घिमिरेले खबर जानकारी दिनुभएको छ।

    शुक्रबार, पुष १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...