• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

सोनावागण उत्खन्नमा भेटिए गुप्तकालिन इँटा र नन्दी


  •   बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
  • अराज सिहं बेल्बासे, कपिलबस्तु।
    कपिलबस्तुको शिबराज नगरपालिका ३ मा रहेको ऐतिहासिक स्थल सोनवागढ क्षेत्रको उत्खन्नको काम सुरु भएको छ । लुम्बिनी बिकासको पुरातत्व बिभागले सोनावागढ क्षेत्रमा उत्खन्नको काम सुरु गरेको तेस्रो दिन सम्म बिभिन्न गुप्तकालिन इँटाहरु भेटिएका छन । तिनदिन देखि जारी उत्खन्नमा सतह माथीनै भएरहेको उत्खन्नको क्रममा बिभिन्न गुप्तकालिन इँटा तथा कलात्मक इँटाहरु फेला पेरको पुरातत्वविद हिमाल कुमार उप्रेतीले जानकारी दिनु भयो ।
    उत्खन्नको क्रममा घोडाका मुर्ती, माटोको भाडोका टुक्राहरु फेला परेको र सातौ देखी नवौ शताब्दीका भंग्नावसेसहरु फेला परेको पुरातत्वविद उप्रेतीले जानकारी दिनु भयो । उत्खन्नको क्रममा शिव मन्दिरहरुमा बनाइने शिबको वहान भेटिएको शिबराज नगरपालिका वडानम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो ।
    शिबमन्दिरको पश्चिम पट्टीहुने नन्दी भेटिए सँगै शिव लिङग समेत हुन सक्ने वडा अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । मङगलबार बाट सुरु भएको उत्खन्न पौष २० गते सम्म रहने लुम्बिनी बिकासकोषका पुरातत्व अधिकृत कृष्ण बहादुर केसीले जानकारी दिनु भयो ।
    सोनावागढ क्षेत्रमा करिव १५ सय बर्ष पुराना सिक्का हरु भेटिए पछि सोनावागढको पुरातात्विक महत्व, इतिहास र संरचनाको जानकारीका लागि उत्खनन गर्न लुम्बिनी बिकासकोष सँग पहल गरेको कपिलबस्तुका प्रदेश सांसद अर्जुन कुमार केसीले बताउनु भयो ।
    संरक्षणको अभावमा मन्दिरमा रहेका पुरातात्विक धेरै बस्तुहरू चोरी भैसकेको छ । अहिले पनि सोनावागढ मन्दिर आसपास पुराना इँटाहरु प्रस्टै रहेका छन । परिक्षण उत्खन्न सुरु गरिएकोले यो चरणले कहिले देखी मानव कृयाकलाप सञ्चालन रहेको छ भन्ने बारेमा जानकारी मिल्ने पुरातत्व अधिकृत केसीले जानकारी दिनु भयो ।
    उत्खन्नको समयमा तिलौराकोटमा रहेका अन्तराष्टिय पुरातत्वविद हरुले समेत सोनावागढ अवलोकन गर्ने र उत्खन्नको प्रकृया सकिए पछि परिक्षण प्रकृया तथा रिपोर्ट जेठ सम्ममा आउने अधिकृत केसीले जानकारी दिनु भयो ।
    कपिलबस्तुको प्रमुख धार्मीक स्थल सोनवागढ मन्दिरको उत्खन्न पछि अझै यसको प्रचार प्रसार तथा प्रर्यटकको मन तान्ने प्रदेश सांसद अर्जुन केसीले जानकारी दिनु भयो । बुद्ध सँग सम्बन्धित रहेको अनुमान गरिए पनि बुद्ध सँग सम्बन्धित कुनै बस्तु फेला परेको छैन । उत्खन्नको क्रममा नन्दी फेला परे पछि प्राचिन समयको शिबमन्दिर हुन सक्ने अनुमान गरिएको छ ।

    Advertisement

    बिहिबार, पुष १२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation