• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

प्याब्सन अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन सम्पन्न


  •   बुधबार, पुष ११, २०७५ मा प्रकाशित
  • माधव खनाल, अर्घाखाँची : निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सन अर्घाखाँचीको छैठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दे मंगलबार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेसनले गौरीशंकर ईङलिस र्र्र्र्र्र्बोिर्डङ स्कुलका प्रिनसिपल गणेश क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय प्याब्सन जिल्ला समिति अर्घाखाँचीको निर्बिरोध रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा मोहन भुसाल, सचिव कमल बेल्वासे,कोषाध्यक्ष धनिश्वर पाण्डे,सहसचिव नारायण प्रसाद खनाल र सहकोषाध्यक्षमा मिना खनाल चयन हुनुभएको छ । त्यस्तै समितिको सदस्यहरुमा क्रमशः पवन मरासिनी, तकमान राउत,गुनाखर अधिकारी,सिद्धि भट्टराई, केशर रायमाझी रामप्रसाद श्रेष्ठ र लक्ष्मण सुनार निर्बिरोध रुपमा चयन हुनुभएको छ । यस अघि अधिवेसनको उद्घाटन गर्दे ५ नम्बर प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरेले निजि बिद्यालयहरु परीस्थीतिगत आबश्यकताले स्थापना भएको बताउदै शिक्षालाई बैज्ञानीक, आधुनिकरण र ब्यबहारीक बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो । बिद्यालयमा शिक्षकहरुको जिम्मेवारीपन कमीभएको कारण सामुदायीक बिद्यालयको नतिजा राम्रो आउन नसकेको भन्दै घिमिरेले राज्यले बिद्यालयलाई जागीर खाने थलो मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने थलोको रुपमा स्थापित गराउनुपर्ने बताउनुभयो । सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षामा लगानी अनुसार त्यसको प्रतिफल नआएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले समृद्ध नेपाल र सुःखी नेपालीकोलागी शिक्षाको बिकास अपरीहार्य रहेकोले गुणात्मक शिक्षाको आबश्यकता रहेको बताउनु भयो । त्यस्तै कार्यक्रममा मनतब्य राख्दै प्याब्सन ५ नम्बर प्रदेश अध्यक्ष कृष्णप्रसाद खनालले संस्थागत बिद्यालयहरुलाई राज्यले फरक ढंगबाट हेर्ने गरेको भन्दै प्याब्सनको सहभागीता बिना बनेको नितिनियम कानुन र ऐन प्याब्सनले स्वीकार नगर्ने बताउनु भयो । शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख मणीराम पराजुलीले बिद्यालयहरुले बढी भन्दा बढी गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर हुनुपर्नेमा जोड दिनु भयो । पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकालीले समाज परीबर्तनमा प्याब्सनले बिशेष ध्यानदिनु पर्ने बताउनु भयो । कार्यक्रम प्याब्सन अर्घाखाँचीका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता ईन्द्रबहादुर क्षेत्रीको स्वागत मनतब्य र मोहनराज भुसालको संचालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले जानकारी दिनुभयो

    Advertisement

    बुधबार, पुष ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation