• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

बाग्दुला भिमगिठे सडक:निर्माण कम्पनी छनौटमा अन्यौलता

  •   मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
  • कामना डेस्क, प्यूठान। जिल्लाको समग्र विकासमा रणनैतिक महत्व बोकेको मानिएको बाग्दुला – भिमगिठे सडकको निर्माण कार्य अझै शुरु हुन सकेको छैन।
    भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजना निर्माणका लागि दशै अगाडि निर्माण कम्पनी छनौट गर्ने भनिए पनि अझैसम्म सो कार्य हुन नसक्दा आयोजनाको निर्माण कार्य शुरु हुन नसकेको हो।
    सडक विभाग सडक सुधार आयोजना बत्तीस पुतली काठमाण्डौका संयोजक सुशिल बाबु ढकालले टेण्डर गरेका निर्माण कम्पनीमध्ये प्रस्तावित निर्माण कम्पनीको बारेमा उजुरी परेपछि भारतीय पक्षले सो बारे स्पष्टिकरण मागेको बताए। उनका अनुसार स्पष्टिकरण भारतीय पक्षलाई पठाइसकिएको छ।
    निर्माण कम्पनी छनौट प्रक्रियाको यो नियमित चरण हो। कहिलेकाही यस्ता समस्या आउने गर्दछन्। हामीले भारतीय पक्षलाई आश्वस्त पार्ने गरी स्पष्टिकरण पठाइसकेका छौं। आशा गरौं, चाडै भारतीय पक्षले निर्णय दिने छ।
    सडक विभाग सडक सुधार आयोजना मार्फत करिव तीन अर्वको लागतमा २ लेनको सडक निर्माण गर्ने योजना रहेको छ।
    आयोजना निर्माणका लागि भारतीय एक्जिम बैंकको ऋण सहयोग रहने भएको कारण कम्पनी छनौट प्रक्रियामा भारतको चासो रहने गरेको बताइन्छ।
    निर्माण कम्पनी छनौट नभइसकेकोले आयोजना प्रमुख छनौट कार्य अझै हुन सकेको छैन। आयोजनास्थलमा निर्माण कम्पनी र परामर्शदाताको कार्यालय स्थापना गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ।३ वर्ष अगाडि बिस्तृत अध्ययन गरिएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि करिव ११ हजार परिवारबाट आयोजनाबाट लाभान्वित हुने बताइन्छ।
    बाग्दुलादेखि बाग्लुङको ििभमगिठे सम्मको दुरी ७३ किलोभिटर रहेको छ।
    जिल्लाको विकट मानिने गौमुखी गाउँपालिकाका वासिन्दा यो योजनाबाट प्रत्यक्ष लाभान्वित हुने स्थानीय बताउँछन्।
    बाग्दुलादेखि बाग्लुङको सिमासम्म प्यूठान नगरपालिका हुँदै झिमरुक र गौमुखी गाउँपालिकाका विभिन्न वडाहरु समेटिन्छ्न।यो सडक निर्माण सम्पन्न भएमा प्यूठान गुल्मी, रौल्पावासीलाई पोखरा तथा सोही सडकमार्फत काठमाण्डौसम्म पुग्न समेत बैकल्पिक मार्ग खुल्ेन छ।
    दाङको कोइलावासदेखि भालुवाङ–बाग्दुला–भिमगिठे–मुस्ताङ हुँदै चिन जोड्न समेत सकिने बताइन्छ। धार्मिक हिसावले पनि भारतीय पर्यटक स्वर्गद्धारी हुँदै मुक्तिनाथसम्म पुग्नको लागि यो मार्ग सहज हुनेछ।

    Advertisement

    मङ्गलबार, पुष १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन
    ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी
    ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
    ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन
    करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation