• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

कपिलवस्तुको कजरहवा खुला दिसामुक्त वडा घोषणा


  •   बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु।  जिल्लाको महाराजगंज नगरपालिका वडा नं ८ कजरहवा एक समारोहबीच खुला दिसामुक्त वडा घोषणा भएको छ । महाराजगंज नगरपालिकाको पहिचान, पुर्ण सरसफाई हाम्रो अभियान, घर घरमा चर्पी हामी जिम्मेवार,स्वाच्छ पानी स्वास्थ्य बानी हाम्रो सरोकार नाराकासाथ वडालाई खुल्ला दिशामुक्त क्षेत्र गरिएको हो । जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यालयद्धारा सञ्चापलित पश्चिम नेपाल ग्रमिण खानेपानी सरसफाई दोस्रो चरणको वडा वास समिति कजरहवा र महाराजगंज नगरपालिका वडा नं ८ को आयोजनामा खुला दिसा मुक्त वडा घोषणा गरीएको हो ।
    घोषणा समारोहमा कपिलवस्तु क्षेत्र नं. २ को क बाट प्रदेश सभा सदस्य दृगनारायण पाण्डे र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले घोषण सभा समारोहलाई उदघाटन गर्नु भएको थियो । महाराजगंज नगरपालिका वडा नं ८ का वडा अध्यक्ष योगेन्द्र कुमार केसीले प्रतिवेदन प्रस्तुत गरी वडा क्षेत्रलाई खुला दिसामुक्त वडा घोषणा गर्नुभएको हो । खुल्ला दिशामुक्त नगर समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दुगनारायण पाण्डेले नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई नगरपालिकाले सम्बोधन गरेको प्रति खुशी व्यक्त गर्दे उहाले खुल्ला दिशामुक्त सागै बालमैत्री, अपांगमैत्री, छुवाछुतरहित र नारीमैत्री नगर बनाउन सबैले पहलकदमी गर्नु पर्ने बताउनु भयो ।
    साथै नगर प्रमुख अब्दुल कलामले अबको एक महिनामा नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिने लक्ष्यकासाथ अघी बढि रहेको बताउनु भयो । नगर प्रमुखले नगरपालिका खुला दिसामुक्त हुने अन्तिम अवास्थामा आएको बताउदै, सबै घरधनिहरुले सौचालय निर्माण गरेर प्रयोगमा ल्याउन आग्रह गर्नु भयो ।
    नेपाल पत्रकार महासघं कपिलवस्तुका कोषाध्यक्ष दिपक खडकाले आम जनतामा सरसफाईबारे सकारात्मक चासो बढउन आग्रह् गर्नुभयो । खडकाले महाराजगंजले विकासको एउटा खुड्कीलो मध्ये खुल्ला दिशामुक्त नगर घोषणा गरेर सहरानीय काम गरेको बताए ।

    Advertisement

    बिहिबार, पुष ०५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...