• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

जीप दुर्घटनाका पीडित परिवारलाई सहकारीको राहत।


  •   सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
  • माधब खनाल,अर्घाखाँची ।

    Advertisement

    साथी वचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्कले जीप दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत प्रदान गरेको छ । कार्तिक ६ गते जिप दुर्घटनामा ज्यान गुमाएका देउराली यातयात व्यवसायी समितिका चालक शेरबहादुर थापाको परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गरिएको हो । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले मृतककी श्रीमती कल्पना थापालाई एक लाख रुपैयाँ प्रदान गर्नुभएको हो । साथी सहकारीले शिखर लाइफ इन्स्योरेन्ससँग सहकार्य गरेर साथी सदस्य कल्याण कोष खडा गरेको छ । सोही कोषबाट पीडित परिवारलाई रकम हस्तान्तरण गरिएको हो । थापा उक्त सहकारी संस्था सेयर सदस्य हुन।
    कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले साथी सहकारीले कल्याण कोष स्थापना गरेर सदस्यहरुलाई आइपर्ने जोखिमलाई हल गर्न मद्दत गरेको बताउनुभयो । उहाँले विभिन्न लोकप्रिय काम गरेर साथीले आफ्नो छविलाई उच्च बनाएको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा सन्धिखर्क १० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, सन्धिखर्क २ की वडा सदस्य सुष्मा श्रेष्ठ, देउराली यातयात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र अर्घाखाँची ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्रकुमार भुसाल, लंका यातयात व्यवसायी समितिका महासचिव भेषबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
    कार्यक्रम सहकारीका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता, कार्यकारी निर्देशक प्रकाश भुसालको स्वागत मन्तव्य र सहकारीका सञ्चालक कृष्ण भुसालको सञ्चालनमा सम्पन्न भएको पत्रकार अर्जुन भुसालले जानकारी दिनुभयो ।

    सोमबार, पुष ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...