• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ८. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

ब्युंझियो काङ्ग्रेस: कार्यकर्ता भेटघाट तिव्र


  •   सोमबार, मङि्सर २४, २०७५ मा प्रकाशित
  • टेकबहादुर पुन, लमही ।चुनाबका बेला बाहेक अरु बेला खासै संगठन बिस्तारमा ध्यान नदिने नेपाली काङ्ग्रेस यतिबेला कार्यकर्ताको घर घरमा पुगेको छ। नेपाली काँग्रेस क्षत्र नम्बर १ दाङ्ले देउखुरी क्षत्रमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्र रुपमा अघि बढाएको छ । कार्यकर्ता रिझाउने जनजागरण कार्यक्रम अन्तर्गत दाङ्ग जिल्लाभर भेटघाट सम्पन्न गर्ने गरि सँचालन भएको अभियान मँसीर २१ गतेदेखी शुरु भएको हो । अाज लमही र रिहारमा सम्पन्न भेटघाट कार्यक्रममा बोल्ने बक्ताले काँग्रेस भित्र रहेका कमि कमजोरीलाई अौँल्याउदै सुधारको बाटोमा लाग्नुपर्ने बताएका थिए । तछाड र मछाडको प्रबृत्ति लाई त्यागी युबालाई पनि अबसर दिनुपर्ने बताएका थिए । “चुनाबको समयमा युबा युबा भन्दै गुहार्ने तर अबसर नदिने! लमही जेसिसका अध्यक्ष खेमराज घिमिरेले भन्नुभयो, काँग्रेसको यो प्रबृती अन्त्य होस्” । यता गुनासो गर्न मौका नदिने र अागामी दिनहरुमा सबैलाई समेट्दै नाताबाद र कृपाबादलाई अन्त्य गर्ने नेपाली काँग्रेस दाङ्गका शभापती कृति बहादुर खड्काले बताउनु भयो । सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै खड्काले कार्यकर्ताले गलत गरिरहेको थाहा पाए रिपोर्ट गर्न समेत सबैमा अाग्रह गर्नुभएको छ ।

    Advertisement

    नेपाली काँग्रेस दाङ्गका शभापती कृति बहादुर खड्काको नेत्रित्वमा अहिलेसम्म क्षत्र नम्बर १ अन्तर्गतका सिक्टा, राजपुर, बेला, गढवा, गँगापरस्पुर, गोबर्डिहा, लालमटिया, सिसहनिया, सोनपुर, चैलाही, लमही, र रिहार- अमिलियामा भेटघाट कार्यक्रम सम्पन्न भईसकेका छन् । घोराही, तुलसीपुर लगायतका क्षत्रमा भने काँग्रेसको महासमिति बैठक पश्चात् अभियान सँचालन गर्ने नेपाली काँग्रेस दाङ्गले जनाएको छ ।

    कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काँग्रेस दाङ्गका शभापति कृति बहादुर खड्का, पुर्ब शभापतिहरु गेहेन्द्र गिरि, घनश्याम रेग्मी, बिरकेश्वरी गौतम्, पुर्ब शभाषदहरु शुशिला चौधरी, बुद्दिराम भण्डारी, योगेन्द्र चौधरी, जिल्ला सचिब शँकर डाँगी, महासमिति सदश्य जानकिलाल बस्नेत, क्षत्रिय सचिब मधु न्यौपाने लगायत जिल्ला तहका नेताहरुको सहभागीता थियो । कार्यक्रमको सहजिकरण क्षत्रिय शभापती भेषराज पाण्डेले गर्नु भएको थियो ।

    सोमबार, मङि्सर २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...