• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

पर्यटनको नया गन्तव्य:झिमरुकमा बन्ने भो ‘रक गार्डेन’


  •   आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी प्यूठान
    झट्ट हेर्दा जो कोहीको मन लोभ्याउँछ । देख्ने जतिले ‘आहा कस्तो राम्रो ढुंगा, कुदेको जस्तै’ भन्छन् रक गार्डेनलाई । झिमरुक नदी किनारमा रहेको ढुंगालाई बर्षौदेखि नदीको वहावले खियाएर विभिन्न आकृती बनेका छन् । यसैले होला यहाँ पुग्ने जो कोहीलाइ कुदेको जस्तै लाग्ने । जहापनि नदी किनारमा ढुंगा हुन्छ । तर यहाँको जस्तो कलात्मक देखिदैन् । रक गार्डेन मानव निर्मित होइन्, परापुर्वकालमा पहिरो गएर ढुंगा थुप्रीएको हुन सक्ने स्थानिय बताउछन । आफ्नै पाराले बग्दै आएको झिमरुक नदि पनि रक गार्डेनलाई देख्दा लजाउँदै सुसेली हाल्दै बगेको छ । गौमुखी पदमार्गमा चट्टानै चट्टानको बगैँचा बनेको छ।
    झिमरुक गाउँपालिकाले चट्टानको बगैँचा(रक गार्डेन) निर्माण गर्ने भएको छ । आन्तरिक र वाह्य पर्यटकलाई गाउँपालिकासम्म ल्याउने योजना अनुसार गाउपालिका आफैले रक गार्डेन बनाउन लागेको हो।
    गाउँपालिकाभित्र प्रशस्त पर्यटकीय क्षेत्र रहेको र तिनको विकास तथा पवद्र्धनमा सहयोग पु¥याउन झिमरुक गाउँपालिका ५ ढाँडामा रक गार्डेन निर्माण गर्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । रक गार्डेन निर्माणका लागी बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार गर्नेका लागी २० लाख रुपैया वजेट विनियोजन गरिएको छ भने डपिआरको काम समेत अघि बढाईदै छ ।गाउँपालिकालाई पर्यटकीय क्षेत्रका विकास गर्ने योजनामा छौ’ उनले भने ।चट्टानै चट्टानको गार्डेनमा पर्यटकीय स्थलका लागी आबश्यक पर्ने विभिन्न भौतिक पूर्बाधारको निर्माण गरिने छ । प्राकृतिक सौन्दर्यताप्रति स्वदेशी पर्यटकका साथै बिदेशी प्रर्यटकलाई समेत आकर्षित गर्ने गरि गार्डेन निर्माण गर्न लागेको झिमरुक गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष निमान सिह जिसीले बताए ।पर्यटकलाई घुमाउने र लोभाउने गरि चट्टानको बगैँचा बनाउन लागेका छौ ।उनलेभने। पर्यटकीय सम्भावना बोकेको स्थान भएपनि प्रचारप्रशारको अभाबमा ओझेल परेको छ । चट्टानमा प्राकृतिक रुपमा कु“दिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ ।
    हुन त चट्टान सबै खोलामा हुन्छन् तर याहाँको चट्टान अली भिन्न प्रकारका छन् । बिभिन्न आकार प्रकारमा रहेका चट्टानहरु साँच्चै नै आकर्षक छन् ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्दधन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु मध्ये प्युठानको ‘स्वर्गद्वारी’ र झिमरुक गाउपालिकाको ओखरकोट ‘ढाँडको रक गार्डेन’ पनि समाबेश गरिएको छ । यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् ।

    Advertisement

    आइतबार, मङि्सर २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation