• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ८. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. ६५ वर्षमा एसईई उत्तीर्ण

रोट्रक्याट वुद्धभुमीद्धारा अग्नीपिडितलाई सहयोग


  •   शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
  • माधव बेल्वासे
    कपिलवस्तु (चन्द्रौटा)
    रोट्रक्याट क्लव अफ वुद्धभुमीले अग्नी पिडितलाई सहयोग गरेको छ ।वुद्धभुमी नगरपालिका ३ वोक्टापुरमा वस्ने धनवहादुर पुनको घरमा भएको आगलागीले धनजनको क्षती भएको थियो । क्लवले सनिवार एक कार्यक्रमको आयोजना गरी पिडित पुनलाई सिरक दुइ थान ,डोसना २ थान,सिरानी ४ थान, खोल २ थान,फम २ थान,तन्ना २ थान,कपि कलम आधा आधा दर्जन ड्रेस एक जोर,झोला एक थान सहयोग गरेको क्लवका अध्यक्ष प्रदिप खनालले वताए ।
    विगत लामो समयदेखी मानसिक रोगले पिडित रहेका पुनलाई सहयोगले अतिआवश्यक कुराहरु पुरा होउन भन्ने उद्देश्यले सहयोग गरेको खनालले जनाए । रोटरी क्लव अफ कपिलवस्तुका सेक्रटरी कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा वडा अध्यक्ष गोविन्द प्रसाद आचार्यको विशिष्ट आतिथ्यतामा सो सहयोग प्रदान गरिएको छ ।

    Advertisement

    शनिबार, मङि्सर २२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु
    भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन
    मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • २.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ३.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ६.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ७.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ८.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation