• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ६. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • १०. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लैंगिक महिला हिंसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार


  •   मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
  • शिवु खनाल
    देउखुरी, १८ मंसिर
    महिला हिंसाको अन्त्यबिना राज्यले अघि सारेको सुखि जनता र समृद्ध नेपालको परिकल्पना साकार हुन नसक्ने प्रदेश शभा सांसद सरस्वती गौतमले बताउनुभएको छ । लमही नगरपालिका स्तरिय महिला संघ सस्था समन्वय समितिको आयोजनामा लैङगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अबसरमा सोमबार लमहीमा आयोजित महिला हिंसा न्युनिकरणमा सरोकारवालाको भुमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा गौतमले अहिले देशको सामाजिक संरचनामा फेरबदल भएपनि दिमागी संरचनामा खासै परिर्बतन आउन नसकेकोले महिलामाथि हुने बिभिन्न खाले हिंसात्मक गतिबिधि बढ्दै गएको बताउदै परम्पराबादी सोच बोकेको दिमागि संरचना परिर्बतन भए महिला हिंसा अन्त्यहुने दाबि गर्नुभयो ।
    छोरा र छोरीबिचको बिभेदको काम हामी आफैले घरभित्रबाट शुरु गरेकोले त्यसको अन्त्यको प्रयासपनि घरबाटै शुरुगर्न जरुरीरहेको धारणा राख्नुभयो । प्रदेश सरकार असिहले कानुन निर्माणमा लागीरहेको बताउदै महिलालाई हिंसा मुक्त बनाउनका लागी महिलाका पक्षमा छुटेका कुराहरुलाई कानुनमा समेट्न पहल गर्ने आश्वासन पनि दिनुभयो ।

    Advertisement

    कार्यक्रमका विशिष्ट अतिथि लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसिले महिला माथि हुने हिंसा अन्त्यका लागी छोरा र छोरी जन्मिसकेपछि घरभित्रबाटै गरिने बिभेदललाई हटाउन जरुरी रहेको बताउनुभयो । यस्तै कार्यक्रममा न्यायिक समितिका सयोजक तथा उपप्रमुख देबका बेलबासेले बिबाद समाधानका लागी वडास्तरबाटै काम थालिएको जानकारी दिनुभयो । स्थानिय बुद्धिजागेश्वर शर्माले किन हुन्छ महिला माथि हिंसा, हिंसाको जड केहो त्यसको पहिचान गरि निराकरणका लागी अग्रसर हुन खाचोरहेको बताउनुभयो । लमही नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर पाँचका वडाध्यक्ष बिमबहादुर केसिले लमही नगरपालिकाको वडा नम्बर पाँचमा महिला हिंसा अन्त्यका लागी आफुले महिलाका क्षेत्रमा क्रियाशिलहरुसग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । महिला मानब अधिकार रक्षकहरुको सजाल दाङका जिल्ला अध्यक्ष शुस्मा गिरीले महिलाहरुको हक अधिकारका लागी नयाँ सबिधानमा उल्लेखीत कानुनहरुको ब्यवहारिक कार्यान्वयन हुनसके मात्रै महिला हिंसा घट्ने विश्वास ब्यक्त गर्नुभयो । लमही नगरपालिका स्तरिय महिला संघ सस्था समन्वय समितिका अध्यक्ष द्रौपदि पौडेलको अध्यक्षता मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोमा बस्नेतको स्वागत मनतब्य र नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहको बिषय प्रवेशबाट शुरु भएको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, शोभा घिमिरे तारा प्रसाद खनाल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष योगमाया शाही, ओरेक नेपालका कार्यक्रम सयोजक पदमा चौधरी, पत्रकार दशरथ घिमिरे, देउखुरी उधोगबाणिज्य सघका कोषाध्यक्ष केशब शर्मा, वडा प्रहरी कार्यालय लमहीका प्रहरी सहायक निरिक्षक टिकाराम वली लगाएतले मन्तब्य राख्नु भएाके थियो । कार्यक्रमको सचालन पत्रकार चुमा आचार्यले गर्नु भएको थियो ।।

    मङ्गलबार, मङि्सर १८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...