• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

झिमरुक गाउँपालिकाले दियो आयोजनाका उपभोक्तालाई तालिम 


  •   बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,१३ मंसिर
    झिमरुक गाउँपालिकाले आयोजनाका उपभोक्तालाई तालिम सञ्चालन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा स्वीकृत गरेका आयोजना तथा कार्यक्रमलाई सहज रुपमा सञ्चालन गर्ने उदेश्यले तालिम सञ्चालन गरिएको हो । गाउँपालिकामा रहेका ८ वटै वडामा तालिम सञ्चालन गरिने पालिकाले जनाएको छ ।
    विहिवार वडा नंम्बर ६ चिसावाङ्गमा उपभोक्तालाई तालिम दिईएको हो । तालिममा उपभोक्ता समिति गठन,सार्वजनिक सुनुवाई, योजना सम्झौता गर्दा आवश्यक पर्ने कागजपत्र, खरिद प्रक्रिया,खरिद समिति,होडिङ्ग वोर्ड,योजना सम्बन्धि भनुपर्ने विवरण लगाएतका विषयमा झिमरुक गाउँपालिका योजना शाखा प्रमुख सुजन भण्डारीले सहजीकरण गरेका थिए ।
    योजना सम्पन्न भएपछि भुक्तानी पाउनका लागि आवश्यक कागज पत्र र बिल भपाई लगाएतका बारेमा गाउँपालिकाका लेखापाल बिमल रिजालले सहजीकरण गरेका थिए । त्यस्तै योजना प्राविधिक हिसाबले ईष्टिमेट, डिजाईन अनुसार आयोजनालाई थालनी गर्न प्राविधिक ईष्टिमेट र लागत अनुमान र स्पेसिफीकेसन अनुसार काम गर्न ध्यान दिनुपर्ने आवश्यक कुराहरुको बारेमा गाउँपालिकाका प्राविधिक बासुदेव गिरीले सहजीकरण गरेका थिए ।

    Advertisement

    विगतका वर्षमा योजना सम्पन्न भएपनि महालेखाले आयोजना तथा कार्यक्रमको लेखा परिक्षण गर्ने भएकाले आवश्यक कागजात नमिल्दा बेरुजु आउने भएकाले यस तर्फ चनाखो हुन उपभोक्तालाई नीतिगत कुराका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुषालले जानकारी गराउका छन् । उनले भने,–‘स्थानिय स्तरमा उपभोक्ता समितिले नीतिगत कुरा जानकारी नपाउँदा समस्या हुने गर्छ, यसका लागि आवश्यक जानकारी दिईएको हो । ’
    त्यस्तै गाउँपालिकाका अध्यक्ष तिलक बहादुर जिसीले स्थानिय तहमा हुने सबै किसीमका आयोजना तथा कार्यक्रमहरु पारदर्शी, जबाफदेही र जनताले अपनत्व लिने गरि कार्यक्रमलाई सञ्चालन गर्न आग्रह गरेका छन् । जसले जनताले प्रत्यक्ष रुपमा आयोजनाका फाईदा लिई आयोजनालाई आयआर्जनका कार्यक्रमसंग जोडेर अगाडी वढनुपर्ने उनले बताए ।
    त्यस्तै वडा नंम्बर ६ का वडा अध्यक्ष निमानसिंह जिसीले स्थानिय तह निर्वाचन भए पश्चात जनताले आफ्नो टोलबस्तीबाट आफ्नै निम्ती आफै छनोट गरेका आयोजना तथा कार्यक्रमहरुलाई सफल रुपले कार्यान्वयनमा लगेर आयोजनाबाट प्रत्यक्ष लाभ लिन आग्रह गरे ।

    बिहिबार, मङि्सर १३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...