• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

रोल्पामा पनि ब्याबसायीक किवी खेती शुरु


  •   मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
  • कामना डेली!रोल्पा,११ मंसिर २०७५

    Advertisement

    नेपालको पूर्वी पहाडमा गरिदै आएको किवी खेतीको विस्तार पश्चिमी पहाडमा पनि सुरु भएको छ । फलको राजाको रुपमा लिइदै आएको किवीको माग देश विदेशमा बढ्न थालेपछि पश्चिमी पहाडमा किवीको खेती विस्तार हुँदै गएको हो ।
    पश्चिमी पहाडमा किवीको खेती राम्रो फस्टाउन थालेपछी रोल्पा गंगादेब गाउपालीका ३ का इन्द्र बहादुर खत्रीले किवी फलफुल नर्सरी फर्म संचालन गरेका छन् । २८ वर्ष अगाडि भारतबाट ल्याएर रोपेको विरुवा फल्न थालेपछि आफू व्यवसायीक किवी खेतीगर्न लागेको उनको भनाई छ ।
    उनको फर्ममा अहिले ३९ रोपनी जमिनमा किवीका १००० बोटहरु छन् जसमा ५० बोटहरु फलेका छन् भने अरु फल्ने अबस्थामा छन । किवी राम्रो उत्पादन हुने देखेपछि यतिबेला गंगदेबका अन्य ठाउँहरुमा पनि यो खेति सुरु गरिएको छ । गत साल मात्र गंगादेब ३ र ४ मा ६ हजार बिरुवा वितरण गरिएको थियो । यो बर्ष १० हजार बिरुवा को माग गरिएको छ । अहिले एउटा बिरुवाको ११० रुपैया पर्छ ।
    गाउँपालिकाको कृषि शाखा सँग समन्वय गरेको र यदि अनुदान दिएमा प्रति बिरुवा ६० रुपैयाँ सम्म पर्न जाने उनको भनाई छ ।
    उनले आफ्नो फर्मबाटै ४०० रुपैया प्रति किलो किवी बिक्रि गरिरहेका छन । अहिले काठमाडौं, दाङ, सुर्खेत र रोल्पाबाट अत्याधिक किविको माग भइरहेको छ । अहिले फलेको बोटबाट दुईलाख आम्दानी हुने र सबै बोट फलेमा बिसलाख भन्दा बढी आम्दानी हुने उनको आकलन छ ।
    किवी तत्काल बजार नपाए कुहिएर जाने गोलभेडा खेति जस्तो नभएकाले पुस लागे पछि टिपेर राखेर एक डेढ महिना पछि बिक्री गरेर खान पनि सकिन्छ । यदि बजारनै पाएन भने जुस बनाउन समेत सकिन्छ जसको लागि जुस फ्याक्ट्री खोल्नुपर्ने हुन्छ फ्याक्ट्री खोल्नकोलागि सरकार संग निबेदन दिएको र सरकारले फ्याक्ट्री नखोले पनि आफै फ्याक्ट्री खोल्ने योजना उनले बनाएका छन ।
    उनको किवी फर्मलाई वडा र गाउपालिकाले कुनै पनि नहेरेकोको उनको भनाई छ । उनको फर्ममा अहिले विभिन्न ठाउँबाट मानिस र संस्थाहरु अबलोकनमा आइरहेका छन । तर गंगादेब गाउँपालिका अध्यक्ष बिर बहादुर खत्रीलाई आफै भेटेर अबलोकनकोलागि निम्तो दिदापनि नआएकोमा उनको गुनासो छ ।

    मङ्गलबार, मङि्सर ११, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation