• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कर्मचारी समायोजन : सत्तापक्षबाटै विरोध किन ?


  •   सोमबार, मङि्सर १०, २०७५ मा प्रकाशित
  • सोमवार, मंसिर १०, २०७५

    Advertisement

    काठमाडौं । राज्य व्यवस्था समितिका सदस्यहरूले कर्मचारी समायोजन अध्यादेश ल्याउन खोज्नु गलत भएको बताएका छन् । संसदको नियमित प्रक्रियाबाटै विधेयक ल्याउन सत्तापक्ष सांसदले माग गरेका हुन् । सरकारले कर्मचारी समायोजन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ ।

    ‘अध्यादेशबाट देश चल्नु हुँदैन,’ नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले भने, ‘ल्याउनै हुँदैन भन्ने पनि होइन । किन अध्यादेश ल्याउनुपर्ने हो ? यो समितिलाई जानकारी हुनुपर्छ ।’ अध्यादेशमा के व्यवस्था राखेको छ ? भन्ने सम्बन्धित मन्त्रालयले जानकारी गराउनुपर्ने उनले बताए ।

    राजधानी बाहिर प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई एक तह बढुवा, तत्काल कर्मचारी व्यवस्थापन गर्न अस्थायी कर्मचारी नियुक्तिलगायतको प्रावधान राखेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । यही बेला समितिले चासो लिँदै छलफल गर्ने भएको छ ।

    समिति सभापति शशि श्रेष्ठले बुधबार कर्मचारी समायोजन अध्यादेश ल्याउनुको कारण बुझ्न बैठक राखेको बताइन् । कर्मचारीले पनि यस विषयमा छलफल गरिदिन भन्दै दबाब दिइरहेको उनले बताइन् । ‘कर्मचारीले पनि अध्यादेशभन्दा नियमित प्रक्रियाबाट विधेयक आओस् भन्ने चाहेका छन्,’ उनले भनिन् ।

    नेकपा सांसद नवराज सिलवालले पनि अध्यादेश ल्याउने भएपछि सबैले सोच्नुपर्ने बताए । ‘अध्यादेश किन ल्याउनुपर्‍यो ? वास्तविकता थाहा नपाएसम्म धारणा बनाउनु उचित हुँदैन,’ उनले भने । रेखा शर्माले अध्यादेश जारी गर्नु लोकतान्त्रिक विधि नभएकाले ल्याउनु उचित नभएको बताइन् ।

    कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले अध्यादेश ल्याउन गलत हुने बताए । ‘अहिले अध्यादेश ल्याउने हो भने सरकारले फेरि पनि विधेयक नल्याउने छाँटकाँट देखायो,’ उनले भने, ‘कानुन नियमित प्रक्रियाबाट नै बन्नुपर्छ ।’ संघीय समाजवादी फोरमका सांसद राजेन्द्र श्रेष्ठले कर्मचारी केन्द्रले नभई प्रदेशले नै खटनपटन गर्नुपर्ने बताए ।

    ‘केन्द्रले प्रदेशमा पठाउने, प्रदेशले आवश्यक ठाउँमा खटाउन सक्छ,’ उनले भने, ‘तत्काल अध्यादेश ल्याएर समस्या समाधान गर्नेभन्दा पनि नियमित प्रक्रियाबाट कानुन बनाउनुपर्छ ।’ अध्यादेश ल्याएमा संसदको अर्थ नहुने भन्दै विरोध गरे । कान्तिपुरबाट

    सोमबार, मङि्सर १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation