• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

गौमुखीमा एकिकृत घुम्ति शिविर,सेवाग्राहीलाई गाउँमै सुविधा


  •   शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
  • सागर रिजाल
    प्युठान,१ मंसिर

    Advertisement

    गौमुखी गाउँपालिकामा एकिकृत घुम्ती सिविर गरिएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजनामा घुम्ति शिविर गरिएको हो ।
    शुक्रबार र शनिवार गरि २ दिन सम्म चलेको एकृकित घुम्ती सेवा शिबिरमा गौमुखी क्षेत्र भित्रका सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । यस क्षेत्रका ३ सय ४४ जनाले नागरिकता, ३ सय ७७जनाले मतदाता नामावली २ सय ६ स्वस्थ्य परामर्श , पशु सेवा १ सय २०र आखा सेवा १ सय ४० जनाले सेवा लिएकोप्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।शिविरमासेवा पाउनेमा सबैभन्दा जेष्ठ नागरिक गौमुखी गा पा ३ रजवाराका ८२ बर्सिय चन्द्रा बुढाले प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज पन्थीले जानकारी दिए । गौमुखी ७ वडाका सेवाग्राहीले सेवा प्राप्त गरेको उनले जानकारी दिए ।

    एकिकृत घुम्ती शिविर जिल्लाका अन्य स्थानमा पनि सञ्चालन गरिने प्रजिअ गैहृेले जानकारी दिए । घुम्ती शिविरमा जिल्ला प्रहरी कार्यालय प्युठानले सचेतनामुलक कार्यक्रम समेत गरेको उनले जानकारी दिए ।
    शिविरकै अवसर पारेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठान र गौमुखी गाउँपालिकाको आयोजनामा हुन लागेको गौमुखी मिडिया सम्मेलन हुने स्थानको स्थलगत अनुगमन गरिएको छ ।

    अनुगमनमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरी, प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकी, अनुसन्धान प्रमुख हेमन्त कार्की, सशस्त्र प्रहरी नायव उपरिक्षक गोपाल अधिकारीको उपस्थिती रहेको थियो ।

    शनिबार, मङि्सर ०१, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी
    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...