• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

डोल्पा दुर्घट्ना: मन्त्री  देखि  संसद सम्मको   शोक बक्तव्य  । (बक्तव्य सहित हेर्नुहोस)


  •   मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
  • टेकबहादुर शाही÷कार्तिक २० दुनै,डोल्पा

    Advertisement

    जिल्लालाई नै शोकमा पार्ने गरि सोमबार भएको जिप दुर्घटना प्रती डोल्पा जिल्लाबाट संघ र प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले दुख ब्याक्त गरेका छन। उनिहरुले शोक बक्तव्य समेत जारी गरेका छन। प्रतिनिधि सभाका सदस्य एवं साँस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धन बहादुर बुढाले मृतक प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै शोक बकतब्य जारि गरेका छन ।

    राज्य मन्त्री बुढाको शोक बकतब्यमा भनिएको छ डोल्पा जिल्लालाइ नै शोकाकुल बनाएको यस्तो अबस्थामा शोकाकुल परिवार प्रति धैर्यधारण गर्ने क्षमता मिलोस भन्ने कामना गर्दछु। त्यसै गरि उद्योग पर्यटन बन तथा बातावरण मन्त्री नन्दसिँह बुढाले पनि शोक बकतब्य जारी गरेका छन ।डोल्पा प्रदेश सभा “ख” का साँसद बिरबहादुर शाही शोकाकुल परिवारलाइ शान्वना दिन आजै डोल्पाको दुनै पुगेका छन । घटना कल्पनानै नगरेको अबस्थमा घट्यो डोल्पालाइ शोकाकुल बनायो दुखि छौ यस्तो पिडा कसैलाइ नपरोस साँसद शाहीले दुख ब्यक्त गरे ।

    मृतकका परिवारले पाँचपाँच लाख क्षेतिपूर्ति पाउने ।

    “बिहान शब बुझने कृयाखर्च ५० हजार भोलीनै पाउने ”

    डोल्पामा हिमाली जिल्ला डोल्पामा सोमाबार भएको जिप दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले शब बुझन बुझने भएकाछन । प्रमुख जिल्ला आधिकारीको कार्यकक्षमा मृतकका आफन्त,जिपधनि र जिल्ला प्रशासनको त्रिपक्षिय बैठकले मृतकका आफन्तलाइ प्रतिब्यक्ति ५ लाख क्षेतिपूर्ति दिने सहमति सहितको निष्कर्ष निकालेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

    चालकको लापरवाहीले जिप दुर्घटना भएकोले समिति गठन गरि तत्काल घटनाको छानबिन गरिनु पर्ने,रुडप्रमिट नभएकोले आजैका मितिबाट जिप सञ्चालन बन्दा गरिनु पर्ने र मृतकका परिवारलाइ उचित राहातको ब्यवस्था गरिनुपर्ने भन्दै मृतकका आफन्तले तिनबुद्धे माग जिल्ला प्रशासनमा पेश गरेका थिए ।

    सोहि अनुरुप नियमपूर्वक मृतक ११ जनाले नै ५ लाख क्षेतिपूर्ति पाउने भएका हुन । साँझ ६ बजे मात्रै सहमति भएपछि बिहान पोष्टमार्टम गरेर आफन्तले शब बुझने भएको प्रहरी नायव उपरिक्षक अबदेश बिष्टले जानकारी दिए । उनले भने निकै राम्रो सहमति भयो निभर तनाब भएपनि सहमति राम्रो भयो । ब्यपत्ता अमिनाको भने खोजी कुनैपनि हालतमा हुने बताए ।

    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार रातो नम्बर पिलेटका गाडिले रुडप्रमिट लिन नपर्ने र रिजबमा चलाउन मिल्ने भएको कारण डोल्पामा आन्तरीक सड्कमा चलेको बताए । भोली नै मृतकका आफन्तले शब बुझेपछि कृया खर्च ५० हजार पाउने र अरु बाँकी रकम एकमुष्ट जिप धनिले गर्ने लिखित सहमति भएको प्रजिअ थापाले जानकारी दिए ।

    “एकजनाको शब अझै भेटिएन”

    सोमाबार भएको जिप दुर्घटनामा परेकी त्रिपूरा सुन्दरी नगरपालिका ३ की अमिना बुढा मगरको आज सम्म पनि शब भेटिएको छैन । उनको शब नभेटिएपछि खोजी गरिदिन प्रहरी र प्रशासनलाइ उनका आफन्तले आग्रह गरेका छन । प्रहरी प्रशासनले ब्यवास्ता गरेको ब्यपत्ता अमिनाका आफन्तले आरोप लगाएका छन । हिजो दुर्घटनामा १२ जना मात्रै भन्ने गलत जानकारी भएकोले अमिनाको शब नभेटिएको प्रहरीले बताएको छ । आज बिहानै देखि प्रहरी शसस्त्र प्रहरी नेपाली सेनाले खोजी तिब्र पारे पनि कतै शब फेला नपारेको प्रहरी नायवउपरिक्षक अबदेश बिष्टले जानकारी दिए । डिएसपी बिष्टका अनुसार खोजी तिब्र भएको छ अब काठमाण्डौबाटै गोताखोर ल्याएर खोजी गरिने बताए ।

    हामी दुखि छौ कसैलाइ बचाउन सकेनौ तर दुर्घटना भएपछि सबै भन्दा छिटो उद्धार भएको यो पहिलो घटना हो प्रमुख जिल्ला अधिकारी थापाले दुख ब्यक्त गरे । उनले भने जतिनै दुख गरेपनि हामीले जिवितै उद्धार गर्न सकेनौ ।

    सोमबार भे १ ज १६११ नम्बरको जिप दुर्घटनामा एकै नगरपालिकाका १० जना परेका छन मृत्यू हुनेमा ७ जना पूरुष र ३ महिला रहेका छन भने एक जना महिला अझै पनि ब्यपत्ता रहेकि छिन खोजी कार्य भइ रहेको छ ।

    “आन्दोलनकारीेद्धारा ७ वटा जिपतोडफोड दोहोर झडप असुरग्यास प्रहार”

    मृतकका आफन्तहरुले डोल्पा सदरमुकाम दुनैमा आन्दोलन गरेका छन । डिएसपी मुर्दाबाद सिडियो मुर्दाबाद दुबै प्रशासकले राजीनामा देउ जस्ता नारा लगाउदै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन ।

    जिल्ला प्रशासन कार्यालयको सुरक्षामा बसि रहेकै अबस्थामा प्रहरीलाइ झुक्याउदै आन्दोलन कर्ताले प्रहरीको सुरक्षामा रहेका ६ वटा र ग्यारेजमा राखेको एक जिप तोडफोड गरेका छन । तोडफोड र ढुङमुढा गरेपछि प्रहरीले लाट्ठीचार्ज र केहि राउण्ड असुरग्यास प्रहार गरेको हो । असुरग्यास प्रहार गरेपछि सडकपेटिमा घाम ताप्दै गरेका बृद्ध र बालबालिकाहरु प् भाबित भएका छन ।

    एकाएक जिपहरु तोडफोड गरेपछि आन्दोलत र भिड नियन्त्रण गर्न लाट्ठी र असुरग्यास प्रहार गरेको प्रहरीको दावी रहेको छ । सदरमुकाम दुनै दिनभर तनाबग्रस्त रहयो भने डोल्पा जिल्ला नै शोकमा डुबेको छ ।

    मङ्गलबार, कार्तिक २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...