• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, बैशाख १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

ई–पेन्सन प्रणाली सुरु, साढे तीन लाख पेन्सनकर्तालाई राहत

लोकप्रिय समाचार

  • १. पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

  • २. एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

  • ३. ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

  • ४. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • ५. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ६. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

प्यूठानमा घर भत्किदां एकैघरका तीन जनाको मृत्यु


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • सलिम अन्सारी, प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए । उनका अनुसार अन्य ४ छोरीहरु भने सकुसल रहेका छन । मल्लकि तीन छोरी अर्काे कोठामा सुतेको र जेठी छोरी शनिबार बेलुका नै मामा घर गएको कारण उनिहरु घटनाबाट जोगिन सफल भएका हुन । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो ।

    Advertisement

    बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग
    आईजीपी कार्कीद्वारा बुवाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
    सर्लाहीमा आमाको नामबाट पहिलोपटक नागरिकता वितरण
    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण

    लोकप्रिय

    • १.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • २.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको

    • ३.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ४.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ५.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ६.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ४.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ५.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ६.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    • ७.
      शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    • ८.
      रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation