• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

लोकप्रिय समाचार

  • १. सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

  • २. एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

  • ३. स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

  • ४. दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

  • ५. अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

मुख्यमन्त्री शंकर पाेखरेल चढेकाे गाडीमा ढुंगा प्रहार


  •   आइतबार, असोज १८, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेकाे गाडीमा आईतबार साँझ ढुंगा प्रहार भएको छ ।सुरक्षा घेराका बिच काठमाडौबाट भैरहवा हुँदै बुटवल आउने क्रममा मिलनचोकमा कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।
    मुख्यमन्त्रीको गाडिलाई लक्षित गरी हानिएको ढुङगाले मुख्यमन्त्री पोखरेलको स्कटिङमा रहेका दुईबटा गाडिमा सामान्य क्षती पुगेको प्रहरीले जनाएको छ। ढुंगामुढा प्रहार भए लगत्तै प्रहरीले हवाइ फायर समेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ समेत गरेको छ । प्रहरी प्रदेश सभा सदस्यका उम्मेदवार बिष्णु पोखरेल,नेविसंघका केन्द्रिय उपसभापति मुुत्ती पौडेल,काग्रेस नेता हरेलाल पाण्डे,शिब गैरे,प्रकाश गैरे,ज्ञानेन्द्र कार्की,कमला पाण्डेलाई नियन्त्रणमा लिएको रुपन्देही काग्रेसले जनाएको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरे लगत्तै नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेससहितले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।
    प्रदेश ५ को राजधानी र नाम सम्बन्धी प्रस्ताव संसदमा पेश गरेर काठमाण्डौ गएका मुख्यमन्त्री पोखरेल आज रुपन्देही फर्किएका हुन् ।

    Advertisement

    आइतबार, असोज १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन
    सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु
    एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी
    अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने
    पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु
    शिकारीको गोली लागेर ‘केटी साथी’ भेट्न गएका किशोरको ज्यान गयो

    लोकप्रिय

    • १.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • २.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ३.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा

    • ४.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    भर्खरै

    • १.
      स्याङ्जाको कफी बीउ अन्तरिक्ष घुमेर फर्कियो, अनुसन्धानमा प्रयोग हुँदै

    • २.
      दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन

    • ३.
      सम्पत्ति छानबिन आयोग सक्रिय: आजदेखि काम सुरु

    • ४.
      एसपी अंगुर जिसी देशभरकै सर्वोत्कृष्ट प्रहरी

    • ५.
      अब घरबाटै नो अब्जेक्सन लेटर लिन सकिने

    • ६.
      एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण

    • ७.
      ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    • ८.
      पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation