• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

नेकपा प्रदेश ५ मा यी नेताले पाए जिम्मेवारी (सूची)


  •   शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
  • रुपन्देही: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यविभाजन गरेकोे छ । ५ नं. प्रदेश कमिटीका २ सय ३ सदस्यहरुको जिम्मेवारी बाँडफाड गरेको हो। नेकपाले ५ नं. प्रदेश अन्तर्गतका प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, उपमहानगरपालिका तथा विभाग र जनसंगठन एवं फाँटहरुको जिम्मेवारी दिएको छ ।  कार्यालय टिम समेत हेरफेर भएको छ । कार्यलय टिम ९ सदस्यीय बनाइएको छ ।कायालयको अध्यक्षमा ओनसरी घर्ती (रोल्पा), सचिवमा जगप्रसाद शर्मा (दाङ), कार्यालय सचिवमा बलराम अधिकारी (कपिलवस्तु) र सदस्यहरुमा गोपाल भट्टराई (रुपन्देही), दुर्गाबहादुर थारु (बर्दिया), भुमिश्वर ढकाल (रुपन्देही),मेनका पोखरेल (दाङ),सुर्दशन बराल (गुल्मी),हरि रिजाल (प्युठान) रहेका छन् ।त्यसै गरी सचिवालयमा अध्यक्षमा ओनसरी घर्ति (रोल्पा),सचिवमा जगप्रसाद शर्मा (दाङ), कार्यालय सचिवमा बलराम अधिकारी (कपिलवस्तु),सदस्यहरुमा अत्तर हुसेन फारुसी, बाँके,अशोक कोईराला, बाँके, आइपी खरेल, बाँके, कुमार दशौदी, रोल्पा, कृष्ण अधिकारी, प्युठान, गिरबहादुर थापा, पाल्पा, गोपाल भट्टराई, रुपन्देही, गोमा आचार्य, रुपन्देही, घनश्याम यादव, परासी,चेतनारायण आचार्य, अर्घाखाँची, जुनकुमारी रोका, रुकुम, जोग बहादुर राना, दाङ्ग, झविलाल पोख्रेल, कपिलवस्तु, टिकाराम खडका, दाङ्ग, ठाकुर बि.क., अर्घाखाँची, तुलसी पासी, परासी, तुल्सीराम पुन, दाङ,तुल्सीराम शर्मा, प्युठान,दुर्गाबहादुर थारु, बर्दिया,नन्दलाल शर्मा, रुकुम, नारायण अधिकारी, प्युठान, नारायण आचार्य, पाल्पा, नारायण जि.सी., रुपन्देही, नेत्र पाण्डे, पाल्पा रहेका छन् । यस्तै पार्वती पुन, बाँके, पितबहाुर एमसी, प्युठान, प्रकाश सुवेदी, बाँके, बिरबहादुर कार्की, गुल्मी, बोमबहादुर खडका, गुल्मी, भगवती भण्डारी, परासी,भवनकुमार थारु, बर्दिया, भविश्वर तिवारी, परासी, भिमकुमारी बाँठा, दाङ,भूमिश्वर ढकाल, रुपन्देही, भोजप्रसाद श्रेष्ठ, रुपन्देही, मधुकृष्ण पन्त, गुल्मी, मेघबहादुर श्रेष्ठ, रुकुम, मेनका पोख्रेल, दाङ्ग, मैना भण्डारी, गुल्मी, राधाकृष्ण कंडेल, पाल्पा,रामचन्द्र शाह, कपिलवस्तु, रामजी घिमिरे, अर्घाखाँची, रामबहादुर बुढा, रोल्पा, रामसुर बुढा, रुकुम, रुद्र बञ्जाडे, कपिलवस्तु, रेवती रमण शर्मा, दाङ्ग, लक्ष्मण आचार्य, दाङ्ग, लिला शर्मा, दाङ, लुमाकान्त न्यौपाने, दाङ, श्याम ढकाल, बर्दिया, शान्ति ढकाल, बाँके, शिव आचार्य, दाङ्ग, शिवराज सुवेदी, रुपन्देही, शोभा ज्ञवाली, बर्दिया, सतमान पुन, रुकुम, सरस्वती गौतम, दाङ्ग, सावित्रा अर्याल, रुपन्देही, सिता आचार्य, रोल्पा, सिता बौडेल, परासी, सुरेन्द्र घर्ति, रोल्पा, सुर्दशन बराल, गुल्मी,हरि घर्ति, रोल्पा, हरि रिजाल, प्युठान र हरि ज्ञवाली, बर्दिया रहेका छन् ।

    Advertisement

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत
    रुपन्देही
    क्षेत्र नं.– १ इन्चार्ज क.हिरा केवट र सहइन्चार्ज क.जानकी न्यौपाने
    क्षेत्र नं.–२ इन्चार्ज क.गोपाल भट्टराई र सहइन्चार्ज क.पुरुन गुरुङ
    क्षेत्र नं.–३ इन्चार्ज क.विश्वराज वराल र सहइन्चार्ज क.पुष्पाञ्जली उपाध्याय
    क्षेत्र नं.–४ इन्चार्ज क.बाबुलाल यादव र सहइन्चार्ज क.लक्ष्मी कोइराला
    क्षेत्र नं.–५ इन्चार्ज क.भूमिलाल सापकोटा र सहइन्चार्ज क.सन्तोष रसाइली

    कपिलवस्तु
    क्षेत्र नं.– १ इन्चार्ज क. कृष्ण पौडेल र सहइन्चार्ज क.जनि बञ्जाडे
    क्षेत्र नं.–२ इन्चार्ज क.खुम आचार्य र सहइन्चार्ज क.सत्यनारायण त्रिपाठी
    क्षेत्र नं.–३ इन्चार्ज क.बालकराम बुढा र सहइन्चार्ज क.क्षेत्रबहादुर क्षेत्री

    दाङ
    क्षेत्र नं.– १ इन्चार्ज क. लुमकान्त न्यौपाने, सहइन्चार्जहरु क.सरस्वती गौतम र क.लेखराज रेग्मी
    क्षेत्र नं.–२ इन्चार्ज क.लक्ष्मण आचार्य र सहइन्चार्ज क.हरिमान पुन
    क्षेत्र नं.–३ इन्चार्ज क.टोपेन्द्र के.सी. र सहइन्चार्जहरु क.भिमबहादुर वली र क.शारदा स्वर्णकार

    बाँके
    क्षेत्र नं.– १ इन्चार्ज क.प्रकाश सुवेदी, सहइन्चार्ज कमरेडहरु रामदास थारु र कृष्ण के.सी.
    क्षेत्र नं.–२ इन्चार्ज क.शान्ति ढकाल र सहइन्चार्ज क.अत्तर हुसेन फारुसी
    क्षेत्र नं.–३ इन्चार्ज क.नन्दलाल रोका र सहइन्चार्ज क.डम्बरबहादुर बि.क.

    बर्दिया
    क्षेत्र नं.– १ इन्चार्ज क. दुर्गाबहादुर थारु, सहइन्चार्ज क. लिला राना
    क्षेत्र नं.–२ इन्चार्ज क.खगराज शर्मा, सहइन्चार्जहरु क.मानबहादुर थापा र क.बिना ज्ञवाली

    गुल्मी
    क्षेत्र नं.– १ इन्चार्ज क. निलकण्ठ गौतम, सहइन्चार्ज क.युवराज के.सी.
    क्षेत्र नं.–२ इन्चार्ज क.बोमबहादुर खड्का र सहइन्चार्ज क.निमबहादुर पाण्डे

    पाल्पा
    क्षेत्र नं.– १ इन्चार्ज क.राधाकृष्ण कडेल, सहइन्चार्ज क.राजेन्द्र बि.क.
    क्षेत्र नं.–२ इन्चार्ज क.नेत्र पाण्डे, सहइन्चार्जहरु क.नारायणबहादुर जि.सी. र क.नारायणी घिमिरे

    परासी
    क्षेत्र नं.–१ (१) इन्चार्ज क.
    क्षेत्र नं.–१ (२) इन्चार्ज क. रामलखन हरिजन
    क्षेत्र नं.–२ (१) इन्चार्ज क. सुर्य न्यौपाने
    क्षेत्र नं.–२ (२) इन्चार्ज क. घनश्याम कोइराला

    प्युठान
    क्षेत्र नं.–१ (१) इन्चार्ज क. नारायण अधिकारी, सहइन्चार्ज क. धनबहादुर रायमाझी, क.ऋषिराम पुन, क.कृष्ण घिमिरे र क. विजयविराज बिष्ट
    क्षेत्र नं.–१ (२) इन्चार्ज क. हरिप्रसाद रिजाल, सहइन्चार्ज क. पितबहादुर एमसी, क. कमला रिजाल, क. शान्ता आचार्य, क. सरस्वती न्यौपाने र क. रामबहादुर के.सी.

    अर्घाखाँची
    क्षेत्र नं.–१ (१) इन्चार्ज क. नरेन्द्रकुमार क्षेत्री, सहइन्चार्ज क.छमकुमारी खनाल
    क्षेत्र नं.–१ (२) इन्चार्ज क. तोजबहादुर रायमाझी, सहइन्चार्जहरु क.कुटमुद्धिन अली र क.यमुना भुसाल, क.पवित्रा पौडेल

    रोल्पा
    क्षेत्र नं.–१ (१) इन्चार्ज क. गुनेन्द्र घर्ति, सहइन्चार्ज कमरेडहरु रुद्रमणी सुवेदी र आशबहादुर पुन
    क्षेत्र नं.–१ (२) इन्चार्ज क. कुमार दसौदी, सहइन्चार्ज कमरेडहरु शान्तकुमार ओली, भक्तबहादुर पुन र बिरबहादुर खत्री

    रुकुम
    क्षेत्र नं.–१ (१) इन्चार्ज क. पुनिराज घर्ति, सहइन्चार्ज कमरेडहरु टोपबहादुर ओली, जयविर घर्ति÷
    जगत घर्ति
    क्षेत्र नं.–१ (२) इन्चार्ज क. कृष्ण रेग्मी, सहइन्चार्ज कमरेडहरु अनन्तयात्री बि.क., लालबहादुर बिष्ट र धनमान पुन ।

    (ग) उप–महानगरपालिका तर्फ
     बुटवल उपमहानगरपालिका इन्चार्ज क.नन्दिकेशर ढकाल र सहइन्चार्ज क. रिज्जु श्रेष्ठ
     घोराही उप–महानगरपालिका इन्चार्ज देवी पोखरेल र सहइन्चार्ज भिमकुमारी पाठक
     तुल्सीपुर उप–महानगरपालिका इन्चार्ज रामजी चौधरी र सहइन्चार्ज गिरिराज के.सी.
     नेपालगञ्ज उप–महानगरपालिका इन्चार्ज क.अक्कलबहादुर बम

    (घ) विभाग तर्फ
     संगठन विभाग प्रमुख क. भुमिश्वर ढकाल र उपप्रमुख क. राजबहादुर बुढा
     कोष तथा आर्थिक ब्यवस्थापन प्रमुख क.बलराम अधिकारी र उपप्रमुख क.रिज्जु श्रेष्ठ
     उद्योग तथा वाणिज्य विभाग प्रमुख क.भोजप्रसाद श्रेष्ठ र उपप्रमुख क.हरिसरा घर्ति
     निर्वाचन विभाग प्रमुख क.मेनका पोखरेल र उपप्रमुख क. निमकान्त डाँगी
     कृषि तथा भुमिसुधार प्रमुख क.आरती पौडेल र उपप्रमुख क.जगत घर्ति
     पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन प्रमुख क. भिम के.सी. र उपप्रमुख क. गोविन्द पुन
     प्रचार तथा प्रकाशन विभाग प्रमुख क. झपेन्द्र जि.सी. र उपप्रमुख क.कृष्ण घिमिरे
     भौतिक पुर्वाधार तथा यातायात प्रमुख क.रामजी घिमिरे र उपप्रमुख क.जुनकुमारी रोका
     श्रम तथा रोजगार विभाग प्रमुख क.गोमा आचार्य र उपप्रमुख क. भिमबहादुर ओली
     सहकारी तथा गरिवी निवारण प्रमुख क.श्याम ढकाल र उपप्रमुख क.आशबहादुर पुन
     शहरी विकास विभाग प्रमुख क.सरस्वती गौतम र उपप्रमुख क. गेहेन्द्र रिजाल
     साहित्य कला तथा संस्कृति प्रमुख क.नन्दलाल शर्मा र उपप्रमुख क.सिता आचार्य
     उपभोक्त हित तथा आपुर्ति प्रमुख क.सावित्रा अर्याल र उपप्रमुख क. छमकुमारी खनाल
     स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख क.यादवबहादुर रायमाझी र उपप्रमुख क.सरस्वती न्यौपाने
     युवा तथा खेलकुद प्रमुख क.जोगबहादुर राना र उपप्रमुख क.नरेन्द्र पाण्डे
     पार्टी स्कुल विभाग प्रमुख क.नारायण अधिकारी र उपप्रमुख क. बलबहादुर आचार्य
     अर्थ तथा योजना विभाग प्रमुख क.सिता बौडेल र उपप्रमुख क. धनबहादुर रायमाझी
     खानेपानी तथा सरसफाई प्रमुख क. रुद्र बञ्जाडे र उपप्रमुख क. कमला रिजाल
     जलस्रोत, सिंचाई तथा उर्जा प्रमुख क. होमप्रकाश श्रेष्ठ र उपप्रमुख क. यमुना भुसाल
     न्याय, कानुन तथा मानव अधिकार प्रमुख क. पितबहादुर एमसी र उपप्रमुख क.पवित्रा पौडेल
     प्रादेशिक मामला विभाग प्रमुख क.मानबहादुर थारु र उपप्रमुख क.रिमा नेपाली
     पुस्तकालय तथा अभिलेख प्रमुख क.युवराज के.सी. र उपप्रमुख क.जानकी न्यौपाने
     बन तथा वातावरण विभाग प्रमुख क.दिपेश थारु र उपप्रमुख क.शान्ता आचार्य
     बिज्ञान तथा प्रविधि विभाग प्रमुख क.लिला शर्मा र उपप्रमुख क.लक्ष्मी पाठक
     शिक्षा तथा मानव स्रोत विभाग प्रमुख क.सुर्दशन बराल र उपप्रमुख क.टोपबहादुर ओली
     समाज कल्याण विभाग प्रमुख क.पार्वती पुन र उपप्रमुख क.पवित्रा पौडेल
     सामान्य प्रशासन विभाग प्रमुख क.पूर्ण के.सी. र उपप्रमुख क.भवानी शंकर सापकोटा
     स्थानीय तह विभाग प्रमुख क.रामसुर बुढा र उपप्रमुख क.सिता न्यौपाने
     ट्रेड युनियन महासंघ नेपाल र संवद्ध संगठनहरु इन्चार्ज क.हरि कार्की र सहइन्चार्ज क.डम्बर बि.क.
     अखिल नेपाल किसान महासंघ र संवद्ध संगठनहरु इन्चार्ज क.लेखराज रेग्मी र सहइन्चार्ज क.दयाराज बस्याल
     अखिल नेपाल महिला संघ संवद्ध संगठनहरु इन्चार्ज क. मैना भण्डारी र सहइन्चार्ज क.पार्वती पुन
     राष्ट्रिय युवा संघ नेपाल संवद्ध संगठनहरु इन्चार्ज क. कृष्ण पोखरेल र सहइन्चार्ज क.बुद्धि जि.सी.
     अनेरास्ववियू र संवद्ध संगठनहरु इन्चार्ज क.नरेन्द्र न्यौपाने र सहइन्चार्ज क. विजयविराज बिष्ट
     जनसाँस्कृतिक महासंघ नेपाल संवद्ध संगठनहरु इन्चार्ज क.धनबहादुर रायमाझी र सहइन्चार्ज क.सिता आचार्य
     आदिवासी जनजाती महासंघ संवद्ध संगठनहरु इन्चार्ज क.जुनकुमारी रोका र सहइन्चार्ज क.गंगा सतगौवा
     नेपाल मुस्लिम संगठन संवद्ध संगठनहरु इन्चार्ज क.इन्साफ मुसलमान र सहइन्चार्ज क.मकसुद अली
     नेपाल दलितमुक्ति संगठन संवद्ध संगठनहरु इन्चार्ज क.राजेन्द्र बि.क. र सहइन्चार्ज क.पुजन विश्वकर्मा
     नेपाल बुद्धिजिवी संगठन संवद्ध संगठनहरु इन्चार्ज क.अशोक शाही र सहइन्चार्ज क.लक्ष्मीप्रसाद शर्मा
     पेशागत महासंघ नेपाल संवद्ध संगठनहरु इन्चार्ज क.सिता बौडेल र सहइन्चार्ज क.शिवकुमार आचार्य
     नेपाल उद्योग ब्यावसाय महासंघ संवद्ध संगठन इन्चार्ज क. विश्वराज बराल र सहइन्चार्ज क.कृष्ण पौडेल
     नेपाल भुतपुर्व सैनिक तथा प्रहरी महासंघ र संवद्ध संगठनहरु इन्चार्ज क.होमप्रकाश श्रेष्ठ र सहइन्चार्ज क.शान्तकुमार ओली
     प्रेस संगठन नेपाल र संवद्ध संगठनहरु सहइन्चार्ज क.भिम के.सी.
     मानव अधिकार तथा सामाजिक अभियान नेपाल र संवद्ध संगठनहरु इन्चार्ज क.पिताम्बर भुसाल र सह–इन्चार्ज क. धर्म भुसाल ।
     खेलकुद महासंघ संवद्ध संगठनहरु इन्चार्ज क.बलबहादुर आचार्य र सह–इन्चार्ज क.अक्कल बहादुर बम
     नेपाल कानुन ब्यावसाय र संवद्ध संगठनहरु इन्चार्ज क.हरि रिजाल र सह–इन्चार्ज क.लुमबहादुर कार्की
     नेपाल भुमिहिन सुकुम्बासी संगठन र संवद्ध संगठनहरु इन्चार्ज क.जितेन्द्रमान नेपाली र सहइन्चार्ज क.बालकराम बुढा
     घाइते तथा अपाङ्गता संगठन नेपाल र संवद्ध संगठनहरु इन्चार्ज क.जिवबहादुर थापा (हिरा) र सह–इन्चार्ज क.प्रेम भुसाल
     प्रोगेसिभइन्जिनियरिङ्ग यशोसियन नेपाल र संवद्ध संगठनहरु इन्चार्ज क.भक्तबहादुर पुन र सह–इन्चार्ज क.क्षेत्रबहादुर क्षेत्री
     शिक्षक संगठन र संवद्ध संगठनहरु इन्चार्ज क. राधाकृष्ण कडेल र सहइन्चार्ज क.लुमाकान्त न्यौपाने
     प्राध्यापक संवद्ध संगठनहरु इन्चार्ज क.नारायणी घिमिरे
     स्वास्थ्य संवद्ध संगठनहरु इन्चार्ज क.कृष्ण के.सी. र सह–इन्चार्ज क.डा.कृष्ण न्यौपाने
     सहकारी संवद्ध संगठनहरु इन्चार्ज क.दयाराज बस्याल र सह–इन्चार्ज क.निमबहादुर पाण्डे
     उपभोक्ता हित संवद्ध संगठनहरु इन्चार्ज क.यमुना भुसाल र सह–इन्चार्ज क.चक्रब्युह थापा
     प्रतिष्ठानहरु इन्चार्ज क.श्याम ढकाल र सह–इन्चार्ज क.नेत्रप्रसाद पाण्डे
     मगर संगठन इन्चार्ज क.लिला राना र सहइन्चार्ज क.भिमकुमारी बाठा
     थारु संघ संगठन इन्चार्ज क.अन्जु दहित र सहइन्चार्ज क.रामदास थारु
     मधेशी संगठन इन्चार्ज क.घनश्याम यादव र सहइन्चार्ज क.मिर्चा असरल वेग
     सहिद तथा बेपत्ता परिवार समाज इन्चार्ज क.धनमान पुन र सह–इन्चार्ज क.नन्दिकेशर ढकाल

    (५) प्रदेश सल्लाहकार कमिटी स् प्रदेश कमिटीको सल्लाहकार कमिटीमा मनोनयन  को को भए मनोनयन :
    अध्यक्ष – १. अमरबहादुर डाँगी, दाङ्ग
    सचिव – २. ओमप्रकाश के.सी., बाँके
    सदस्य कमरेडहरु – ३. अग्निधर चन्द, गुल्मी
    ४. इन्द्रबहादुर थापा, बाँके
    ५. इन्द्रमणी पौडेल, कपिलवस्तु
    ६. कमिनी बुढा, रुकुम
    ७. कविराम अर्याल, रुपन्देही
    ८. कालिबहादुर धिताल, बाँके
    ९. काशिराम बेल्वासे, कपिलवस्तु
    १०. कासबहादुर गमाल, अर्घाखाची
    ११. कुलचन्द्र मरासिनी, अर्घाखाँची
    १२. कुलदिप भुषाल, अर्घाखाँची
    १३. कृष्ण बगाले, परासी
    १४. केशरमान बजिमय, गुल्मी
    १५. खड्ग दर्नाल, अर्घाखाची
    १६. खिमलाल शर्मा पौडेल, बाँके
    १७. खेमप्रसाद पौडेल, बर्दिया
    १८. खेमराज खनाल, अर्घाखाँची
    १९. गमनबहादुर घर्ति, रुकुम
    २०. गुनाखर भुसाल, रुपन्देही
    २१. गुरुप्रसाद शर्मा, रुपन्देही
    २२. गोपाल पौडेल, पाल्पा
    २३. चन्द्रप्रसाद शर्मा, दाङ्ग
    २४. छत्रधारी चौधरी, परासी
    २५. जंजिरप्रसाद चौधरी, कपिलवस्तु
    २६. जगतबहादुर रोकाय, प्युठान
    २७. जयबहादुर घर्ति, रोल्पा
    २८. जयबहादुर मल्ल, रुकुम
    २९. जि.वी. पौडेल, रुकुम
    ३०. जुद्धबहादुर दर्लामी, अर्घाखाँची
    ३१. टकुलाल गिरी, प्युठान
    ३२. टिकाबहादुर बुढा, रोल्पा
    ३३. टिकाराम अर्याल, कपिलवस्तु
    ३४. टोपबहादुर सिंह ठकुरी, परासी
    ३५. डिल्ली भट्टराई, रुपन्देही
    ३६. डिल्ली भुसाल, कपिलवस्तु
    ३७. ढुण्डिराज लामिछाने, दाङ
    ३८. तिलक के.सी., दाङ
    ३९. तिलक घर्ति, बाँके
    ४०. तुल्सी गिरी, पाल्पा
    ४१. तेजराज आचार्य, रोल्पा
    ४२. दलबहादुर बुढा, रोल्पा
    ४३. दशरथ घिमिरे, गुल्मी
    ४४. दानबहादुर के.सी., गुल्मी
    ४५. दामोदर अधिकारी, दाङ
    ४६. दुर्गा उपाध्याय, रुपन्देही
    ४७. दुर्गाप्रसाद खनाल, पाल्पा
    ४८. नन्दजित पुन, रुकुम
    ४९. नन्दप्रसाद बुढा, रुकुम
    ५०. नरबहादुर अधिकारी, दाङ्ग
    ५१. निमानन्द गैरे, रुपन्देही
    ५२. पिवी के.सी., रुकुम
    ५३. पृथ्वीप्रसाद रोका, रोल्पा
    ५४. प्रकाश श्रेष्ठ, रुपन्देही
    ५५. प्रमबहादुर खत्री, रोल्पा
    ५६. प्रेम क्षेत्री, परासी
    ५७. प्रेम पोखरेल, बर्दिया
    ५८. बिन्दीराम थारु, बर्दिया
    ५९. बिरप्रसाद देवकोटा, बाँके
    ६०. बिष्णु पौडेल, दाङ
    ६१. बिष्णु भट्टराई, बर्दिया
    ६२. बुद्धबहादुर जि.सी., प्युठान
    ६३. बुद्धिसागर अधिकारी, बर्दिया
    ६४. बुद्धिसागर भट्टराई, रुपन्देही
    ६५. भद्रबहादुर थापा, पाल्पा
    ६६. मदन के.सी., प्युठान
    ६७. मनविर घर्ति, बाँके
    ६८. माधव ज्ञवाली, गुल्मी
    ६९. मानबहादुर जि.सी., प्युठान
    ७०. मानबहादुर राना, परासी
    ७१. मिना बुढा, रोल्पा
    ७२. मुरारीलाल अग्रवाल, रुपन्देही
    ७३. मेघराज न्यौपाने, रुपन्देही
    ७४. मोहन शाक्य, बर्दिया
    ७५. मोहस्मद मुस्ताफा, कपिलवस्तु
    ७६. यमबहादुर काउचा, गुल्मी
    ७७. युवराज खनाल, पाल्पा
    ७८. रविन्द्रमणी त्रिपाठी, कपिलवस्तु
    ७९. राजकुमार कक्षपति, रोल्पा
    ८०. राधा पौडेल, रुपन्देही
    ८१. रामप्रसाद घिमिरे, कपिलवस्तु
    ८२. रामप्रसाद भट्टराई, रुपन्देही
    ८३. रुद्र जि.सी., पाल्पा
    ८४. लक्ष्मण नेपाली, रुपन्देही
    ८५. लक्ष्मी खनाल, गुल्मी
    ८६. लक्ष्मीप्रसाद पुन, रुकुम
    ८७. ललित रौनियार, बाँके
    ८८. भरतराज शर्मा, दाङ
    ८९. लिलामणी ढुंगाना, अर्घाखाँची
    ९०. लेखनाथ पोखरेल, पाल्पा
    ९१. विश्वराज सुवेदी, बर्दिया
    ९२. शिवराज न्यौपाने, रुपन्देही
    ९३. शुस्मा शर्मा, दाङ्ग
    ९४. शेनराज शाह, दाङ
    ९५. श्रीकृष्ण रिजाल, प्युठान
    ९६. सन्तबहादुर दर्लामी, प्युठान
    ९७. सेतुराम गोराथोकी, प्युठान
    ९८. हरि ददेल, बाँके
    ९९. हरिहर हरिजन, परासी
    १००. हर्कमान बुढा, दाङ्ग
    १०१. हिमलाल पाण्डे, परासी

    (६) प्रदेश जेष्ठ कम्युनिष्ट मञ्च गठन : प्रदेश अन्तर्गतको जेष्ठ कम्युनिष्ट मञ्च कमिटीमा

    अध्यक्ष – १. अर्जुन ज्ञवाली (रुपन्देही)
    सचिव – २. ईश्वरी खनाल (पाली), अर्घाखाँची
    सदस्य कमरेडहरु ३. इन्द्र सुवेदी, परासी
    ४. इन्द्रबहादुर बुढा, रोल्पा
    ५. ईश्वरी खनाल, अर्घाखाँची
    ६. टिकाराम धिताल (दाङ)
    ७. ओमप्रसाद श्रेष्ठ, प्युठान
    ८. कृष्ण थारु, बर्दिया
    ९. कृष्ण न्यौपाने, गुल्मी
    १०. क्या.नरबहादुर पुन, प्युठान
    ११. खुमानसिंह बि.क., अर्घाखाँची
    १२. गणेशसिंह खड्का, रुकुम
    १३. गुणादेवी पन्थी, कपिलवस्तु
    १४. गुनेनी थारु, बर्दिया
    १५. गोपाल वैदिक, प्युठान
    १६. गोविन्द कवदार, अर्घाखाँची
    १८. चन्डिप्रसाद देवकोटा, पाल्पा
    १८. चन्द्रकुमारी पुन, रोल्पा
    १९. चामबहादुर बि.क., कपिलवस्तु
    २०. चिरञ्जिवी लम्साल, रुपन्देही
    २१. चुरामणी गौतम, रुकुम
    २२. जगतप्रसाद गैरे, कपिलवस्तु
    २३. जगविर चौधरी, दाङ्ग
    २४. जनक पुन, प्युठान
    २५. जवार ज्ञवाली, गुल्मी
    २६. जुद्धबहादुर नेपाली, दाङ
    २७. झुकलाल नेपाली, दाङ
    २८. टंक खनाल, प्युठान
    २९. टंकप्रसाद पोखरेल, अर्घाखाँची
    ३०. टंकबहादुर कुँवर, प्युठान
    ३१. नेत्र ढुंगाना, अर्घाखाँची
    ३२. मेघबहादुर बि.सी., दाङ
    ३३. टेकराज पोखरेल, गुल्मी
    ३४. डम्बर सुवेदी, बाँके
    ३५. तारा सुवेदी, रुपन्देही
    ३६. तिलकराम ढकाल, परासी
    ३७. दयालसिंह पुन, रुकुम
    ३८. दानबहादुर पौडेल, पाल्पा
    ३९. दुर्गा ढकाल, गुल्मी
    ४०. दुर्गादत्त रेग्मी, पाल्पा
    ४१. देवराज खड्का, रुकुम
    ४२. धनबहादुर पुन, रुकुम
    ४३. धर्मबहादुर बि.क., परासी
    ४४. नन्दराज सुवेदी, बर्दिया
    ४५. नरबहादुर वली, दाङ्ग
    ४६. नसिव उल्लाह मुसलमान, कपिलवस्तु
    ४७. नारायण शास्त्री, अर्घाखाँची
    ४८. नारायण सिग्देल, बर्दिया
    ४९. नित्यानन्द ज्ञवाली, कपिलवस्तु
    ५०. नेत्र पोखरेल, कपिलवस्तु
    ५१. पदम रसाइली, दाङ्ग
    ५२. पदमप्रसाद अर्याल, पाल्पा
    ५३. पदमबहादुर जि.सी., रुपन्देही
    ५४. पाण्डपबहादुर थापा, रुपन्देही
    ५५. पुनिराम कामी, दाङ
    ५६. बहादुर हरिजन, परासी
    ५७. बिरबहादुर सुनार, अर्घाखाँची
    ५८. बिष्णा कुमारी गौतम, दाङ्ग
    ५९. बिष्णु खतिवडा, कपिलवस्तु
    ६०. बेदप्रसाद मल्ल, रोल्पा
    ६१. भगवती चौधरी, दाङ
    ६२. भगवती श्रेष्ठ, गुल्मी
    ७३. भरत अर्याल, रुपन्देही
    ६४. भरत पसाई, बाँके
    ६५. भानसिंह बुढा, रोल्पा
    ६६. भानु पाण्डे, बाँके
    ६७. भिमबहादुर पुन, रोल्पा
    ६८. भुवनेश्वर उपाध्याय, रुकुम
    ६९. मनकला न्यौपाने, अर्घाखाँची
    ७०. मस्तबहादुर श्रेष्ठ, दाङ्ग
    ७१. महेश जि.सी., गुल्मी
    ७२. महेश्वर पन्त, परासी
    ७३. माधव न्यौपाने, दाङ्ग
    ७४. माधव पौडेल, परासी
    ७५. मानबहादुर वली, बाँके
    ७६. मेघराज शर्मा, पाल्पा
    ७७. मैया भट्टराई, रुपन्देही
    ७८. मौलाना मौसुर, बाँके
    ७९. रमेशबहादुर शाह, बाँके
    ८०. रामबहादुर क्षेत्री, परासी
    ८१. रामचन्द्र देवकोटा, बाँके
    ८२. लिलबहादुर बुढा, रोल्पा
    ८३. लिला शाह, दाङ
    ८४. लोकनाथ गौतम, पाल्पा
    ८५. लोकबहादुर ज्ञवाली, गुल्मी
    ८६. लोकबहादुर भण्डारी, प्युठान
    ८७. संशोधिन मिया, रुपन्देही
    ८८. सादुप्रसाद पाण्डे, कपिलवस्तु
    ८९. सिद्धिनाथ ज्ञवाली, अर्घाखाँची
    ९०. सुर्यबहादुर के.सी., प्युठान
    ९१. हरिकृष्ण गौतम, रुकुम
    ९२. हरिभक्त अधिकारी, बाँके
    ९३. हर्कबहादुर बुढा मगर, प्युठान
    ८४. हेमकुमार गरम्जा, पाल्पा

    शुक्रबार, असोज ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग
    आरआर क्याम्पसको स्ववियु विवाद अदालतको फैसला पछि अन्त्य
    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation