• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम


  •   सोमबार, साउन २५, २०८३ मा प्रकाशित
  • काठमाडौं — कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मातृभाषामा सूचना र सञ्चारको पहुँच सुनिश्चित गर्न सके लोकतन्त्रलाई थप समावेशी र सुदृढ बनाउन सकिने बताएकी छन्।
    तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ को उद्घाटन समारोहमा बोल्दै मन्त्री गौतमले नेपालको पहिचान भूगोल वा दस्तावेजमा मात्र सीमित नभएको बताइन्। परम्परा, संस्कृति र पुस्तौँदेखि बोलिँदै आएका मातृभाषा पनि नेपालको पहिचानका आधार भएको उनको भनाइ थियो।
    नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले भाषिक विविधताको सम्मान र संरक्षण राज्य तथा समाज दुवैको साझा दायित्व भएको उनले बताइन्।
    ‘कुनै पनि समाजमा लोकतन्त्र त्यतिबेला मात्र बलियो हुन्छ, जतिबेला नागरिकले आफ्नै मातृभाषामा आफूलाई सुसूचित हुने अवसर पाउँछन्,’ उनले भनिन्, ‘नागरिक र राज्यबीचको सूचना तथा बुझाइको दूरी कम गर्ने महत्वपूर्ण जिम्मेवारी पत्रकारको पनि हो।’
    मन्त्री गौतमले मातृभाषामा पत्रकारिता गर्नु भाषाको संरक्षणमा मात्र सीमित नभई समुदायलाई राज्यका गतिविधि, नीति तथा निर्णयबारे आफ्नै भाषामा जानकारी प्राप्त गर्ने अवसर दिनु पनि भएको बताइन्।
    ‘मिथिला क्षेत्रमा बस्ने, भोटमा भेडा चराइरहेकी आमाले पनि राज्यले के गरिरहेको छ भन्ने कुरा थाहा पाउने अधिकार राख्छिन्,’ उनले भनिन्।
    कतिपय भाषा संग्रहालयमा सुरक्षित राखेर मात्र संरक्षण नहुने भन्दै उनले भाषालाई जीवित राख्न दैनिक जीवन, सञ्चार र सार्वजनिक संवादमा प्रयोग बढाउनुपर्नेमा जोड दिइन्। मातृभाषामा नियमित समाचार, सूचना र विचार प्रवाह हुन सके भाषाको पुस्तान्तरणसँगै यसको प्रयोगलाई पनि निरन्तरता दिन सकिने उनले बताइन्।
    मातृभाषामा पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउँदै मन्त्री गौतमले राज्यका तर्फबाट गर्नुपर्ने काम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
    विभिन्न देशका पत्रकार सहभागी सम्मेलनले मातृभाषा पत्रकारिताका क्षेत्रमा भएका अभ्यास र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्ने भन्दै उनले यसबाट नेपालमा मातृभाषा पत्रकारितालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

    Advertisement

    सोमबार, साउन २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
    माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • २.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ७.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ८.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...