• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा


  •   मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
  • वीरगञ्ज । पर्सा प्रहरीले नम्बर प्लेटविहीन तथा भन्सार प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका १४ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सोमबार वीरगञ्जको घण्टाघर चोक क्षेत्रमा सवारी जाँचका क्रममा ती स्कुटर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा परेका स्कुटरको अनुमानित मूल्य ११ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
    प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउन ती स्कुटर मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
    सीमावर्ती भारतीय सहर रक्सौलबाट खरिद गरिएका यस्ता स्कुटर भन्सार राजस्व नतिरी नेपाल ल्याउने र नम्बर प्लेटबिनै सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको प्रहरीको भनाइ छ। भारतीय बजारमा तुलनात्मक रूपमा सस्तो मूल्यमा उपलब्ध हुने तथा सीमावर्ती खुला आवतजावतको सुविधा प्रयोग गर्दै कतिपयले यस्ता सवारी नेपाल भित्र्याउने गरेका छन्।
    प्रहरीका अनुसार दर्ता र नम्बर प्लेटबिनै सञ्चालन गरिएका सवारीसाधन कानुनविपरीत हुनुका साथै दुर्घटना भएमा सवारीको पहिचान, बीमा दाबी र कानुनी उत्तरदायित्व निर्धारण गर्न समेत समस्या हुने गर्छ। यसले राज्यको राजस्वमा समेत नोक्सानी पुर्‍याउने प्रहरीको भनाइ छ।
    पर्सा प्रहरीले गत वैशाखदेखि यस्ता सवारीसाधनमाथि निगरानी बढाउँदै आएको छ। त्यसयता विभिन्न चरणमा दर्जनौं नम्बर प्लेटविहीन भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको जनाएको छ।
    प्रहरीले भन्सार प्रक्रिया पूरा नगरी विदेशबाट ल्याइएका सवारी सार्वजनिक सडकमा सञ्चालन नगर्न आग्रह गर्दै यस्ता गतिविधिविरुद्ध नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

    Advertisement

    मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा
    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation