• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुक्त कमैया परिवारको पुनर्स्थापना र व्यवस्थापन अझै पूरा हुन नसकेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन्।
    २६औँ कमैया मुक्ति दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै कमैया मुक्ति आन्दोलनका अगुवासमेत रहेका चौधरीले २६ वर्षअघि मुक्त घोषणा गरिएका करिब ३६ हजार कमैया परिवारले अझै राज्यबाट पाउनुपर्ने अधिकार प्राप्त गर्न नसकेको बताएका हुन्।
    उनले मुक्त कमैयालाई बसोबासका लागि जमिन उपलब्ध गराइए पनि त्यसको स्वामित्व अधिकार सुनिश्चित हुन नसकेको र धेरै परिवार अझै प्राकृतिक जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य रहेको उल्लेख गरेका छन्।
    २०५७ साउन २ गते नेपाल सरकारले कमैया प्रथालाई गैरकानुनी घोषणा गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो। त्यसपछि दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका करिब ३६ हजार कमैया परिवारका दुई लाखभन्दा बढी व्यक्ति बन्धुवा श्रमबाट मुक्त भएका थिए।
    चौधरीले मुक्ति घोषणा भएको दिन जन्मिएको बालकसमेत अहिले २६ वर्षको भइसक्दा पनि मुक्त कमैयाको पूर्ण पुनर्स्थापना हुन नसक्नु दुःखद भएको बताए।
    ‘मुक्त भएको २६ वर्ष बितिसक्दासमेत मुक्त कमैयाले राज्यबाट पाउनुपर्ने अधिकार पाएका छैनन्। शरीर लुकाउनेजति जमिनको टुक्रा त दिइएको छ, तर त्यसमाथिको स्वामित्व अधिकार अझै स्थापित हुन सकेको छैन। धेरै मुक्त कमैया अझै प्राकृतिक जोखिमयुक्त जमिनमै बस्न बाध्य छन्,’ उनले भनेका छन्।
    उनले कमैया मुक्ति आन्दोलनको उद्गमस्थल कैलालीको गेटालगायत देशभर रहेका मुक्त कमैयाको उचित व्यवस्थापन, सुरक्षित बसोबास र दिगो रोजगारी सुनिश्चित गर्न तीनै तहका सरकार गम्भीर हुनुपर्ने बताए।
    राज्यको नीतिगत कमजोरीका कारण मुक्त कमैयाहरू फेरि दासताकै चक्रमा फर्किन नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले मुक्त कमैयालाई स्वरोजगार बनाउने, उनीहरूको सीप र उत्पादनलाई बजारसँग जोड्ने अभियानमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
    शुभकामना सन्देशमा चौधरीले कमैया आन्दोलनका अगुवा राजदेव चौधरी, आन्दोलनमा सहभागी कमैया, कानुनी सहजीकरण गर्ने अधिवक्ता डिल्लीराज धिताल, दमननाथ ढुङ्गाना, पद्मरत्न तुलाधर, यज्ञराज चौधरीलगायत आन्दोलनमा योगदान पुर्‍याएका व्यक्ति तथा विभिन्न सञ्चारमाध्यम र संघसंस्थाको योगदानको पनि स्मरण गरेका छन्।

    Advertisement

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation