• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

खुट्टाले लेखेर ३.४० जिपिए

रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

लोकप्रिय समाचार

  • १. गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

  • २. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ३. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • ४. ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

  • ५. पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा, अन्यको पनि खोजी

  • ६. गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

  • ७. रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सरकारी जग्गाको हकहस्तान्तरण रोक्का

  • ८. छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य

  • ९. नागरिकका गुनासा सुन्ने थलो बन्दै ‘हेलो सरकार’

  • १०. गुरिल्ला म्याराथनको सातौँ संस्करण सुरु

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता


  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • बुटवल । थे हुएन् दिउ (टिएचटी) पीस फाउण्डेसन जर्मनीले लुम्बिनी केबलकारको माथिल्लो स्टेशन पाल्पाको बसन्तपुरमा विशाल बुद्ध मूर्ति सहितको ध्यान केन्द्र निर्माण गर्ने भएको छ ।
    भियतनामी बौद्ध गुरु भिक्षु थे हुएन् दिउ (डा. लाम) अध्यक्ष रहेको पीस फाउण्डेसन र लुम्बिनी केबलकार लिमिटेडबीच ध्यान केन्द्र निर्माणसम्बन्धी सम्झौता भएको हो ।
    सम्झौता अनुसार फाउण्डेसनले पहिले केबलकारको तल्लो स्टेशनमा १२ फिट उचाइको बुद्ध मूर्ति स्थापना गर्ने र त्यसपछि बसन्तपुरमा प्रार्थना तथा ध्यान केन्द्रसहित विशाल बुद्ध मूर्ति निर्माण गर्ने उल्लेख छ ।
    फाउण्डेसनका अध्यक्ष डा. लामले लुम्बिनी भ्रमणका क्रममा बसन्तपुरको शान्त वातावरणबाट प्रभावित भई उक्त परियोजना अघि बढाइएको बताए । उनले एक वर्षभित्र तल्लो स्टेशनमा मूर्ति स्थापना गर्ने र त्यसपछि ध्यान केन्द्र निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए ।
    लुम्बिनी केबलकारका स्टेशन म्यानेजर डिल्लीनारायण कायस्थका अनुसार यो परियोजनाले बसन्तपुरलाई धार्मिक र पर्यटकीय दृष्टिले थप आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।
    सम्पूर्ण लागत पीस फाउण्डेसनले बेहोर्ने उक्त परियोजना वातावरणीय असर नपर्ने गरी निर्माण गरिने जनाइएको छ ।

    Advertisement

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा
    स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक
    गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो
    कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने
    तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान
    गुल्मीको  सिमलटारी–काठमाडौं डिलक्स बस सुरु

    लोकप्रिय

    • १.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • २.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ३.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • ४.
      ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    • ५.
      पीआर लिएर विदेश बसेका दुई कर्मचारी कारबाहीमा,

    • ६.
      गिडिदहमा पहिलो पर्या–पर्यटकीय तथा जलवायु सम्मेलन

    भर्खरै

    • १.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • २.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

    • ३.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

    • ५.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ६.
      स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा

    • ७.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    • ८.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation