• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

रास्वपाको रेकर्डमाथि रेकर्ड, मतान्तरदेखि मतसंख्यासम्म नयाँ इतिहास


  •   मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
  • काठमाडौं — फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनले केही उल्लेखनीय रेकर्डहरू बनाएको छ । तीमध्ये अधिकांश रेकर्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसका उम्मेदवारका नाममा दर्ज भएका छन् ।
    झापा–५ बाट रास्वपाका बालेन्द्र शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै प्रतिनिधिसभा निर्वाचन इतिहासकै सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार बन्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १८ हजार ७ सय ३४ मतमै सीमित हुनुभयो ।
    यसै निर्वाचनमा सबैभन्दा ठूलो मतान्तरको नयाँ रेकर्ड पनि बनेको छ । रूपन्देही–३ मा रास्वपाका डा. लेखजंग थापाले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३ सय ७९ मतान्तरले पराजित गर्नुभयो । थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले ८ हजार ४ सय ३५ मत मात्रै ल्याउनुभयो ।
    यसअघि सबैभन्दा ठूलो मतान्तरको रेकर्ड २०८० को उपनिर्वाचनमा रास्वपाका सभापति रवि लामिछानेको ४२ हजार ९६२ थियो । त्यसभन्दा अघि २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी नेता बाबुराम भट्टराईले ४० हजार १ सय १ मतान्तरले जित हासिल गर्नुभएको थियो ।
    यसपटकको निर्वाचनमा अर्को रेकर्ड कम मतदानको बनेको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार कुल ५८ प्रतिशत मात्रै मत खसेको छ ।
    आयोगका अनुसार एक करोड ८९ लाख ३ हजार ६७८ मतदाता रहेकोमा एक करोड ९ लाख ७७ हजार ७ सय ११ जनाले मात्रै मतदान गरेका छन् ।
    यसअघि २०४८ मा ६५ प्रतिशत, २०५१ मा ६१ प्रतिशत, २०५६ मा ६५ प्रतिशत, २०६४ मा ६१ प्रतिशत, २०७० मा ७८ प्रतिशत, २०७४ मा ६८ प्रतिशत र २०७९ मा पनि तुलनात्मक रूपमा उच्च मतदान भएको थियो ।
    यस निर्वाचनबाट जेन–जी आन्दोलनपछि उदाएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने लगभग निश्चित भएको छ । प्रतिनिधिसभामा यसपटक कम्तीमा ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।
    निर्वाचन परिणामले रास्वपालाई जनताले दिएको व्यापक समर्थनलाई सुशासन र समृद्धिको अपेक्षासँग जोडेर हेरिएको छ । विश्लेषकहरूका अनुसार मतपरिणामले रास्वपालाई सत्ता–साझेदारीभन्दा परिणाममुखी काम गर्नुपर्ने स्पष्ट जनादेश पनि दिएको छ ।
    तर यही जनविश्वासलाई परिणाममा बदल्न नसके पाँच वर्षपछि जनताले कडा निर्णय लिन सक्ने चेतावनी पनि यस मतादेशभित्रै निहित रहेको विश्लेषण गरिन्छ ।

    Advertisement

    मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation