• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ५. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

अमेरिकाले रास्वपाको नेतृत्वमा कठपुतली सरकार बनाउन खोजेको छ : मोहन बिक्रम सिंह


  •   सोमबार, माघ २०, २०८२ मा प्रकाशित
  • प्यूठान । नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा अमेरिकाले नेपालमा आफूअनुकूलको कठपुतली सरकार निर्माण गर्न खोजेको आरोप लगाएका छन्।
    राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका स्तरीय चुनावी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण देश झनै संकटतर्फ धकेलिँदै गएको दाबी गरे।
    उनका अनुसार नेपाल चीन र भारतजस्ता शक्तिशाली राष्ट्रसँग जोडिएको संवेदनशील भू–राजनीतिक अवस्थाको केन्द्रमा छ। “नेपालको सीमासँग जोडिएको तिब्बत हो। दलाई लामालाई अगाडि बढाउन अमेरिकाले प्रयास गरिरहेको छ। अमेरिका–चीनको टकरावमा नेपाल अछुतो रहन सक्दैन, त्यसैले नेपाललाई युद्ध मैदान बनाउने रणनीतिअनुसार गतिविधि भइरहेको छ,” उनले भने।
    सिंहले एमाले र कांग्रेस पनि साम्राज्यवादी नीतिप्रति झुकाव राख्ने दल भएको बताए। तर एक–चीन नीतिमा उनीहरू उभिएको कारण अमेरिकाले उनीहरूमाथि पूर्ण विश्वास नगरेको उनको भनाइ थियो। एमसीसी पारित गर्न ठूला दल सहमत भए पनि अमेरिकाले चाहेअनुसार काम नहुँदा नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन गराउने प्रयास भइरहेको उनले आरोप लगाए।
    उनले विदेशी शक्तिको स्वार्थअनुकूल काम गर्ने दलहरूलाई पराजित गर्न आम नागरिक सचेत हुनुपर्ने बताए।
    सिंहले गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ भ्रष्टाचार, कुशासन र अनियमितताविरुद्ध भए पनि त्यसमा घुसपैठ हुँदा ठूलो जनधनको क्षति भएको उल्लेख गरे। कांग्रेस र एमालेले लामो समय सत्ता सञ्चालन गरे पनि जनहितअनुकूल शासन दिन नसकेको, विकास समानुपातिक नभएको र सत्ता तथा शक्तिको दुरुपयोगका कारण आम जनतामा निराशा बढेको उनले निष्कर्ष सुनाए।

    Advertisement

    सोमबार, माघ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ५.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation