• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै


  •   शनिबार, माघ ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । सिन्धुलीस्थित नेपाल एसबीआई बैंक लुटपाट घटनामा संलग्न ७ जनालाई रकमसहित प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानका क्रममा बैंक शाखा सञ्चालन भइरहेको घरका मालिककै योजनामा लुटपाट भएको खुल्न आएको छ।
    सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित एसबीआई बैंक शाखा लुटपाटपछि फरार रहेका घरधनी छविलाल स्याङ्तानलाई प्रहरीले नजिकैको जंगलबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।
    स्याङ्तानसहित काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवत सिंह, घ्याङलेख–२ कै ४७ वर्षीय चतुरमान बज्यु, भरतपुर महानगरपालिका–२ बस्ने २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर र १६ वर्षीय एक किशोर पक्राउ परेका छन्।
    प्रहरीका अनुसार बैंक लुट्ने योजना असोज महिनामै बनाइएको थियो। स्याङ्तान र चतुरमान बज्युको नेतृत्वमा योजना बनेर पुस २९ गते राति करिब साढे ७ बजे बैंकमा लुटपाट गरिएको थियो। सो क्रममा बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की र कर्मचारीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ।
    घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट एसपीको कमान्डमा ५० जना प्रहरी परिचालन गरिएको थियो। खोजतलासका क्रममा घटनास्थलबाट करिब २ किलोमिटर पूर्व लिपिखोलामा लुटपाटमा प्रयोग गरिएको बीएडी–०३९८ नम्बरको टाटा सुमो र चालक भागवत सिंहलाई फेला पारिएको थियो।
    प्रहरीले जंगलका विभिन्न स्थानमा बोरामा लुकाएर राखिएको तथा छरपस्ट अवस्थामा पुस २९ गते राति १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको थियो। यस्तै, पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुरीबाट पक्राउ परेका चार जनाको साथबाट ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको थियो।
    कुल मिलाएर प्रहरीले बैंकबाट लुटिएको रकममध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको जनाएको छ। साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, नक्कली प्लास्टिकको पेस्तोल, टेप, ४ थान नकाब र एक थान पञ्जा पनि बरामद गरिएको छ।
    पक्राउ परेकाहरूले बैंक लुटपाटमा संलग्न भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

    Advertisement

    शनिबार, माघ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...