• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ४. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ५. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ६. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ७. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ८. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ९. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • १०. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट


  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकामा राजस्व असुलीको नाममा ठेकेदारले मनोमानी र अवैध असुली गर्दै आएको तथ्य बाहिर आएको छ । नगरपालिकाले कबाडी तथा मृत जीवजन्तुको हाड, सिंह, खुर तथा छाला निकासी र आन्तरिक खपतको नाममा दिएको ठेक्कामा राजस्व दुरुपयोग र अनियमितताको प्रतीक बनेको छ ।
    कपिलवस्तुको बाणगंगा–५ स्थित “खुसी निर्माण सेवा” नामक फर्मले २०८२ साउन २ गतेदेखि ०८३ असार मसान्तसम्मका लागि ठेक्का पाएको थियो । सम्झौताअनुसार ठेकेदारले १३ प्रकारका सामग्रीमा मात्र कर लिन पाउने स्पष्ट उल्लेख छ । तर फर्मका सञ्चालक लक्ष्मण भुसालले कानुन र सम्झौता दुबैको उल्लंघन गर्दै अवैध असुली गर्दै आएको पाइएको छ ।
    शिवराज नगरपालिकाले उक्त ठेक्का ११ लाख ६५ हजार ३० मा लगाएको छ ।
    ठेक्का सम्झौतामा शर्त विपरीत काम कारबाही गरेको पाइएमा नगरपालिकाबाट हुने कानुन बमोजिम जुनसुकै कारबाही समेत भोग्न तयार छु भनेर लेखिएको छ। तर ठेकेदारले अवैध रकम असुल्दा नगरपालिका मौन बसेको छ ।

    Advertisement

    जिउँदै पशुमा समेत कर असुली ।।

    सम्झौतामा स्पष्ट रूपमा मृत जीवजन्तुका हाड, सिंह, खुर र छालामा मात्र कर लिने अधिकार दिइएको छ । तर ठेकेदार भुसालले प्युठान, दाङ तथा बाहिर पालिकाबाट लगायतका ठाउँबाट ल्याइएका जिउँदै भैंसी, बाख्रा, भेडामा समेत रसिद काट्दै अवैध असुली गरेको व्यापारीहरूले आरोप लगाएका छन ।
    त्यति मात्र होइन, नगरपालिकाले उपलब्ध गराएको बाहिरबाट आएका कबाडी सामग्रीमा कर लगाउन पाइने कतै उल्लेख गरेको छैन । तर भुसालले दादागिरीपूर्ण शैलीमा बाहिरी व्यापारीबाट समेत कर असुली गर्दै आएको खुलासा भएको छ ।
    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेले भर्खरै आएको कारण देखाउँदै विषयमा पन्छिन खोजेका छन् । उहाँले भन्नुभयो —“मलाई कबाडी निकासीको विषयमा जानकारी छैन, राजस्व शाखासँग सोध्नुस् ।” तर स्रोतका अनुसार राजस्व शाखाका कर्मचारीहरू अनुगमन नगरी यस अनियमितताबारे मौन सहमति जनाइरहेका छन । नगरको कार्यदेश विपरीत ठेकेदारको मनोमानी रोकेर कार्वाही गर्नुपर्नेमा पालिका मौन देखिएको छ ।

    फर्म भाडामा, जिम्मेवारी पन्छ्याउने खेल

    खुसी निर्माण सेवा फर्मका प्रमुख लक्ष्मण भुसालले फर्म आफूले सञ्चालन नगरेको स्वीकार गरेका छन् । उहाँले भने —“फर्म मेरो हो तर चन्द्रौटाका सहजादे हलुवाईलाई भाडामा दिएको छु । निकासीका बारेमा उहाँलाई नै सोध्नुस् ।”तर जब सहजादे हलुवाईसँग सम्पर्क गरियो, उनले आक्रोशित हुँदै फोनमै भने —“नगरपालिकामा आएर कुरा गर्नुस् !”
    स्थानीय व्यापारी र नागरिकहरूले नगरपालिकामा भइरहेका यस्ता अवैध असुली र ठेक्का दुरुपयोगमाथि छानबिन गर्न माग गरेका छन् ।

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ५.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation