• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

बुटवलमा सल्यक्रिया, राप्तीमा उपचार : गाउँमै सहज भयो स्वास्थ्य सेवा


  •   शनिबार, साउन २५, २०८२ मा प्रकाशित
  • सिसहनियाँ। दाङको राप्ती गाउँपालिका–४ जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो। परिवारले तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याए पनि आर्थिक अवस्था कमजोर भएकाले सल्यक्रियाका लागि आवश्यक रकम जुटाउन सकिएन। त्यसपछि गाउँपालिका अध्यक्ष प्रकाश विष्टमार्फत बुटवलका हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठसँग सम्पर्क भयो। डा. श्रेष्ठसहितको टोलीले सरकारी अस्पतालको भन्दा न्यून शुल्कमा एडमन्ड सिटी अस्पताल, जितगढीमा सफल शल्यक्रिया गरेपछि शान्तीको स्वास्थ्यमा सुधार आएको छ। अहिले उहाँको दुबै खुट्टामा शक्ति फर्कने प्रक्रिया जारी छ।
    शल्यक्रियापछि शान्तीलाई गाउँ नजिकैको राप्ती आधारभूत अस्पतालमा भर्ना गरी पोस्ट–अपरेटिभ हेरचाह दिइँदैछ। स्थानीय चिकित्सकहरूले डा. श्रेष्ठसँग नियमित सम्पर्कमा रहँदै उपचार गरिरहेका छन्।
    यसै अस्पतालमा राप्ती गाउँपालिका–७ बड्का सिसहनियाँका ४७ वर्षीय हरिकराम चौधरीको पनि उपचार भइरहेको छ। घरको छत ढलान गर्ने क्रममा खस्दा टाउकोमा गम्भीर चोट लागेका चौधरीको बुटवलमा सफल शल्यक्रियापछि अहिले गाउँमै उपचार भइरहेको हो।
    अस्पतालका चिकित्सकका अनुसार यस्तै जटिल प्रकृतिका तीन जना बिरामी हाल त्यहाँ उपचाररत छन्। घर नजिकै स्वास्थ्य सेवा पाउँदा बिरामीका आफन्तलाई रेखदेख गर्न सहज भएको छ भने कमजोर आर्थिक अवस्थाका परिवारलाई ठूलो राहत पुगेको छ।
    पहिले गम्भीर बिरामी परे बुटवल, भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता भए पनि अहिले गाउँमै गुणस्तरीय उपचार उपलब्ध हुँदा ठूलो राहतको अनुभूति भइरहेको बिरामीहरूले बताएका छन्।
    डा. राजकृष्ण श्रेष्ठ हरेक महिनाको चौथो शुक्रबार राप्ती आधारभूत अस्पताल पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्। उहाँको निरन्तर सेवाभावले स्थानीयमा स्वास्थ्य उपचारप्रति विश्वास र आशा जगाएको छ।

    Advertisement

    शनिबार, साउन २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation