• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

फेसबुक ‘वाच’ युट्युबसँग जुध्दै !


  •   शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
  • असोज २६ / सामाजिक सञ्जाल फेसबुकले केही समयअघि मात्रै आफ्नो एपमा नयाँ फिचरको सुरुआत गर्‍यो। कम्पनीले ‘फेसबुक वाच’ को रूपमा सुरु गरेको नयाँ फिचरले छोटो समयमै सामाजिक सञ्जाल प्रयोगकर्तामाझ लोकप्रियता हासिल गरेको छ। सामाजिक सञ्चालमै भिडियो प्याल्टफर्म उपलब्ध गराएसँग भिडियो प्याल्टफर्मको रूपमा चिनिएको युट्यबलाई अब चुनौती थपिएको छ।
    फेसबुकको पछिल्लो तथ्यांकलाई हेर्न हो भने ४० प्रतिशत फेसबुकका प्रयोगकर्ता साप्ताहिक रूपमा भिडियो वाच प्रयोग गर्न थालिसकेका छन्। तथ्यांकका आधारमा जसले प्रतिदिन दुईदेखि तीन घन्टा फेसबुक प्रयोग गर्छन्, उनीहरूले साप्ताहिक रूपमा एक पटक भए पनि फेसबुक वाच हेर्ने गरेका छन्। त्योभन्दा पनि महत्वपूर्ण कुरा, फेसबुक वाच दैनिक रूपमा प्रयोग गर्ने प्रयोगकर्तामध्ये ४० प्रतिशत १६ देखि ३४ वर्ष उमेरका रहेका छन्। फेसबुकले सार्वजनिक गरेको यो तथ्यांकले युट्युबलाई ठूलो झड्का लागेको छ। किनभने पछिल्लो तथ्यांक हेर्ने हो भने युट्युबको मासिक सक्रिय प्रयोगकर्ता एक अर्ब ९० करोड रहेको छ।

    Advertisement

    उता फेसबुकमा भने दुई अर्ब एक करोड रहेका छन्। प्रयोगकर्ताको हिसाबले सबैभन्दा अग्रस्थानमा रहेको फेसबुकले भिडियो प्याल्टफर्म सार्वजनिक गरेसँगै युट्युबलाई अब फेसबुकको भिडियो वाचसँग भिड्नुपर्ने भएको छ। सुरुको चरणमा प्रयोगकर्ताले विकल्पको रूपमा यसलाई प्रयोग गरिरहेको भए पनि अबको केही समयमा यसले युट्युबलाई नै समस्यामा ल्याउने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेको छन्।

    फेसबुकले दिएको नयाँ सेवा अर्थात भिडियो स्ट्रिमिङ ‘फेसबुक वाच’ मार्फत प्रयोगकर्ताले आफूलाई मनपर्ने चर्चित ब्रान्डदेखि खेलाडीसम्मका सो छनोट गरी हेर्न सक्नेछन्। साथै फसेबुकको न्युज फिडमा आएको भिडियालाई सेभ गरी त्यसमा हेर्न सकिने सुविधासमेत कम्पनीले उपलब्ध गराएको छ। त्योभन्दा महत्वपूर्ण कुरा, प्रयोगकर्ताले युट्युबमा जस्तै फेसबुक वाचमार्फ आम्दानी गर्न सक्नेछन्। कम्पनीका अनुसार प्रयोगकर्ताले अपलोड गरेको भिडियोमा देखाइने विज्ञापनबाट आउने पैसा प्रयोगकर्ता र फेसबुकलाई बाँडिनेछ। जसमा निर्मातालाई ५५ प्रतिशत र फेसबुकलाई ४५ प्रतिशत हिस्सा प्राप्त हुने उल्लेख गरिएको छ।

    फेसबुक वाचलाई प्रयोगकर्ता मैत्री र आकर्षण बनाउन फेसबुकले विशेष कार्यक्रमसमेत ल्याउने तयारी गरिरहेको छ। जसमा ठूला कलाकारदेखि विश्वमा परिचित सेलिब्रेटीको उपस्थिति हुने जनाइएको छ। त्यसमध्ये टक सो ‘रेड टेबल टक’ उत्पादनमा काम गरिरहेका जेडा पिंकेट स्मिथ र ‘सरी फर योर लस’ की एलिजावेथ ओल्सेन देखा पर्नेछिन्। त्यस्तै फेसबुक वाचमै बेलायती साहसिक यात्री बेयर ग्रिल्सको ‘फेस त वाइल्ट’ नामक रियालिटी सो पनि आउने जनाइएको छ। त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीले पनि आफ्नो सोको तयारी गरिरहेको फेसबुकले जनाएको छ।

    कम्पनीले नयाँ सर्भिस सुरु गरेसँगै त्यसका लागि आवश्यक केही नियम पनि सार्वजनिक गरिसकेको छ। युट्युबमा जस्तै आम्दानी गर्न सकिने भएकाले कम्पनीले युट्युबमा जस्तै केही नियम राखेको हो। जसमा भिडियो कम्तीमा पनि तीन मिनेटभन्दा लामो हुनुपर्ने, उक्त भिडियो दुई महिना भित्रमा कम्तीमा ३० हजार मानिसले एक मिनेट हेरेको हुनुपर्ने उल्लेख गरिएको छ। त्यस्तै १० हजारभन्दा धेरै फलोअर्स हुनुपर्ने। त्योभन्दा पनि महत्वपूर्ण कुरा यसको कार्यालय एड ब्रेकवाला सुविधा उपलब्ध भएको देशमा हुनुपर्नेछ। तर, अहिलेसम्म नेपालमा भने यो सुविधा उपलब्ध भएको छैन।

    शुक्रबार, असोज २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम
    टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान
    बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा
    एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण
    सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
    बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation