• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

ज्योतिपुञ्जका अभिभावकका लागि स्वास्थ्य शिक्षा तथा मोटिभेसनल कार्यक्रम


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • दाङ। ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङले आज घोराहीमा अभिभावकहरूका लागि स्वास्थ्य शिक्षा तथा मोटिभेसनल कार्यक्रम आयोजना गरेको छ। वार्षिक कार्यक्रमअनुसार ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कूल रामपुरका अभिभावकहरूलाई लक्षित गरी कार्यक्रम गरिएको हो।
    “गुणस्तरीय शिक्षाका लागि पारिवारिक स्वास्थ्य” नारासहित दाङ जिल्ला उद्योग वाणिज्य संघको बहुउद्देश्यीय सभाहलमा सम्पन्न कार्यक्रममा प्रतिष्ठित चिकित्सकहरू—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. बसन्त लामिछाने (स्त्री तथा महिला रोग विशेषज्ञ) र तुलसी बाल अस्पतालका सञ्चालक डा. किशोर खत्री (वरिष्ठ बाल रोग विशेषज्ञ) ले स्वास्थ्य शिक्षा र प्रेरणादायी विषयमा अभिभावकलाई मार्गदर्शन गरे। उनीहरूले जीवनलाई सहज र सन्तुष्ट बनाउने उपाय, डर व्यवस्थापन, आत्मबल वृद्धिको तरिका, रिस नियन्त्रण, सफल व्यक्तित्व विकास, बालबालिकाको खानपान तथा संगत व्यवस्थापन, संस्कार निर्माण, र मोबाइल प्रयोग नियन्त्रणका उपायहरूबारे प्रशिक्षण दिए। कार्यक्रममा ज्योतिपुञ्ज एजुकेशनल ग्रुपका अध्यक्ष हेमराज शर्माले विद्यालयका वर्तमान गतिविधि र भावी योजनाबारे जानकारी गराउँदै एसईई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीलाई २ लाख ५१ हजार, ३.६५ जिपिए वा सोभन्दा माथि ल्याउनेलाई ११ हजार, तथा ज्योतिपुञ्ज मोडेल स्कूल रामपुरका कक्षा ८ का विद्यार्थीहरूलाई ३.६१ जिपिए वा सोभन्दा माथि ल्याएमा ५ हजार १ सय रुपैयाँ छात्रवृत्तिको व्यवस्था गरिएको जानकारी गराए।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रवन्ध निर्देशक बालचन्द्र शर्माले गरेका थिए। विद्यालयका अनुसार, अभिभावकको व्यवहार र संस्कारले बालबालिकाको भविष्य निर्धारण गर्ने भएकाले उनीहरूलाई विभिन्न विज्ञबाट नियमित रूपमा मोटिभेसन तथा शिक्षामूलक कार्यक्रम दिइँदै आएको छ।

    Advertisement

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation