• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

गुल्मीको कुखुरे खोलामा ४ वर्षदेखि पुल अलपत्र


  •   बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–५ कुखुरे खोलामा निर्माणधिन पक्की पुल लामोसमयदेखि अलपत्र अवस्थामा परेको छ । निर्माण व्यवसायीले समयमै पुल निर्माणको काम सम्पन्न गर्न नसक्दा वषौंदेखि अलपत्र हुँदै आएको हो ।
    पक्की पुल निर्माणका लागि दुबै तर्फका पिल्लर निर्माण गरिएको छ। त्यो बाहेकको अन्य काम भने अलपत्र अवस्थामा छ । पुल निर्माणको लागि १ वर्षको अवधी तोकिए पनि चारवर्ष बित्दा समेत निर्माण हुन सकेको छैन् । पुल नहुँदा वारि–पारि आउ–जाउ गर्ने सवारी साधन तथा स्थानीयले सास्ती खेप्दै आएका छन् । पक्की पुन समयमै नबन्दा वर्षातको समयमा यस भेगका नागरिकहरु जोखिम मोलेरै खोला तर्नुपर्ने अवस्था रहेको छ । पुल निर्माणको लागि सडक पूर्वधार विकास कार्यालय मार्फत अत्रेय भुसाल, बस्नेत, जेवी काठमाडौंले निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख इन्जिनियर सचितान्द चौधरीले बताउनुभयो । २५ मिटर लम्वाई रहेको २ करोड ४३ लाख ३७ हजार ७०६ रुपैया भ्याट बाहेकको लागतमा पुल निर्माणको ठेक्का लागेको थियो । पुलको ५० प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तिय प्रगतीमा अलपत्र अवस्थामा रहेको कार्यालयले जनाएको छ । सडक पूर्वाधार कार्यालय तम्घास गुल्मी मार्फत २०७७ साल  माघ २१ गते ०७८ साल १० माघ १७ गते सम्पन्न गर्ने गरि सम्झौता भएको छ । पहिलो पटक तोकिएको मितिमा काम सम्पन्न हुन नसकेपछि पुनः ०८१ साल ६ असोज ३० गते सम्पन्न गर्ने गरि ३ पटक म्याद थप गरिएको कार्यालय प्रमुख चौधरीले बताउनुभयो । म्याद थप भएको यो अवधीमा पनि पुल निर्माणले गति लिन नसकेर म्याद सकिएको छ । पुल निर्माण गर्ने निर्माण व्यवसायीले अलपत्र पारेर सम्पर्क बिहिन भएका छन् । जसका लागि कार्यालयले पनि ताकेता गर्दै आएको छ । तर पनि निर्माण व्यवसायी टेर्ने गरेको पाइएको छैन् । पक्की पुल निर्माणको नियमित काम भएको भए गएको असोज सम्ममा काम सकिएर पुल सञ्चालनमा आउने समय हो । तर निर्माणको काम समयमै नसक्दा पक्की पुलको वारिपारिका पिल्लर निर्माण भएपनि अन्य काम नहुँदा पुल निर्माण अलपत्र बनेको छ । पक्की पुल समयमै नबन्दा वर्षातको समयमा ग्रामीण क्षेत्रको व्यापारिक केन्द्र कुखुरे खोला बजारसम्म किनमेल गर्न जानको लागि सास्ती हुने गरेको इस्मा गाउँपालिका वडानम्बर–५ का स्थानीय मुक्तबहादुर महतराले बताउनुभयो । वारिपारि खेत रहेकाले स्थानीयले वर्षातको समयमा खोला तर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । वषौंदेखि पुल निर्माण कार्य अलपत्र हुनु दुखद पक्ष रहेको इस्मा गाउँपालिका वडानम्बर–६ कुखुरे खोलाका स्थानीय हिरा जिसीले बताउनुभयो ।
        उहाँले सम्बन्धीत निकायसमक्ष पुल निर्माण कार्यका लागि ताकेता गरेपनि कहि कतैबाट सुनुवाइ हुन नसकेको दुखेसो गर्नुभयो। निर्माण व्यवसायीले स्थानीय स्तरमा काम गर्ने क्रममा केहि पसलहरु तिर्नुपर्ने रकम समेत नतिरेको स्थानीयको गुनासो रहेको छ। पक्की पुल निर्माण हुन्छ भनेर उब्जाउ योग्य जग्गा दिएपनि समयमै निर्माण नहुँदा स्थानीय आक्रोसित बनेका छन् । पुल निर्माणको लागि स्थानीय सरकारले पनि समन्वय गर्दै आएको छ । तर सोचे अनुसारको निर्माणले गति लिन नसक्नुले नागरिकले दुखः झेल्नु परेको इस्मा गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले बताउनुभयो । उहाँले पुल निर्माण स्थल वडानम्बर–५ मा रहेपनि वडानम्बर–६ का नागरिकका लागि अत्यन्तै आवश्यक रहेको बताउनुभयो । समयमै पुल निर्माणको लागि पालिकाले सम्बन्धीत कार्यलयलाई जानकारी गराउदै आएपनि परिणाम भनेशुन्य जस्तै रहेको कुँवरले बताउनुभयो । वषौंदेखि निर्माण कार्य अलपत्र बन्दा नागरिकको आक्रोस बढदै गएकाले कार्यालय र निर्माण व्यवसायी जिम्मेवार बनेर निर्माण कार्यसम्पन्न गर्न वडाअध्यक्ष कुँवरले आग्रह गर्नुभयो । निर्माण व्यवसायीले काम अपलत्र परेपछि कार्यालयले पनि एक्सनमा उत्रिएर धरौटी तान्ने प्रक्रिया अगाडी बढाइएको सडक पूर्वाधार कार्यालयका सब–इन्जिनियर सागर ढकालले बताउनुभयो । पटकपटकको आग्रहलाई निर्माण व्यवसायीले वेवास्ता गर्ने गरेको उहाँको भनाइ छ ।  

    Advertisement

    बुधबार, फागुन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation