• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

पेट्रोल डिजलको भाउ फेरि बढाउने निगमको तयारी


  •   मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित
  • काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाउने भएको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर मासिक घाटा १ अर्ब २९ करोड नाघेको भन्दै निगमले भाउ बढाउने तयारी गरेको हो । नेपाल आयल निगमलाई तेल दिँदै आएको इण्डियन आयल कर्पोरेशनले हरेक १ तारिख र १५ तारिखमा मूल्य सूची पठाउने गर्छ ।आयल निगमले त्यही मूल्य सूचीका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ ।

    बढेको बेला भाउ बढाउने निगमले घटेको बेलामा भाउ नघटाउने गरेका कारण निगमको आलोचना पनि हुँदै आएको छ । इण्डियन आयल कर्पोरेशनले आज पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई महिनामा १ अर्ब २९ करोड रुपैयाँ घाटा हुनेछ ।

    अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा, पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा घाटा छ । एक सिलिन्डर ग्यासमा ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले जनाएको छ ।

    निगमलाई हवाई इन्धनमा नाफा हुँदै आएको छ, हवाई इन्धनको नाफा जोडेर पनि मासिक १ अर्ब २९ करोड रुपैयाँ घाटामा जाने निगमको प्रक्षेपण छ । निगमले भारतमा भन्दा नेपालमा पेट्रोलियमा पदार्थ सस्तो भएकाले अहिले तस्करी पनि बढेकाले घाटा अझै बढेको दावी गरेको छ ।

    मङ्गलबार, असोज १६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
    बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो
    बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’
    देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation