• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट


  •   सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
  • प्यूठान — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठानको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै संगठनभित्र आन्तरिक तिक्तता सतहमा देखिन थालेको छ। सभापतिमा विकास पोखरेल पुनः निर्वाचित भए पनि अधिवेशनपछि देखिएको राजनीतिक संकेतले पार्टीभित्रको असन्तुष्टि अझै सेलाएको छैन।
    आईतबार भएको निर्वाचनमा सभापती पदका उम्मेद्वार बमबहादुर सुनार नेतृत्वको प्यानललाई प्रतिनिधिसभा सदस्यको समर्थन रहेको चर्चा भए पनि अन्ततः पोखरेल पक्षले संगठनभित्र स्पष्ट वर्चस्व कायम गरेको देखिएको छ।
    परिणाम सार्वजनिक भएको केही समय बितिसक्दा पनि सांसद वैद्यले पोखरेल नेतृत्वको नयाँ कार्यसमितिलाई सार्वजनिक रूपमा बधाई वा शुभकामना नदिएको विषय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। सामाजिक संजालबाटै उदायको देशको पहिलो शक्ति र त्यसका सांसदले आफ्नै जिल्ला कार्यसमितीलाई बधाई र शुभकामना नदिनुलाई पार्टीभित्र दुई धारबीच दूरी अझै कायम रहेको संकेतका रूपमा हेरिएको छ।
    तर नवनिर्वाचित सभापति पोखरेलले भने सपथ ग्रहणका क्रममा कार्यसमितीलाई बधाई र शुभकामना प्राप्त भएको दाबी गरेका छन्।
    पोखरेलका अनुसार, “सपथ ग्रहणमा सांसद वैद्यज्यूले बधाई दिनुभएको थियो। सोमबार बिहानको भेटमा पनि जिल्लाको नेतृत्व राम्रोसँग सम्हाल्न सुझाव दिनुभयो,” उनले भने। सामाजिक सञ्जालमा भने बधाई–शुभकामना सार्वजनिक रूपमा नदेखिएको पोखरेलको भनाइ छ।
    राजनीतिक वृत्तमा भने पार्टी सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन शाह (फ्याक्टर) ले स्थानीय नेतृत्व प्रतिस्पर्धामा समेत असर पारेको टिप्पणी भइरहेको छ। सभापती पोख्रेल रविपक्ष र बोम सुनार बालेन पक्षधर मानिन्छन।
    रोचक पक्ष के छ भने, सभापति पदका प्रत्याशी बम बहादुर सुनारले ४० प्रतिशत मतदानपछि मतदाता नामावलीमा त्रुटि रहेको भन्दै निर्वाचन प्रक्रिया सच्याउन आग्रह गरेका थिए।
    उनी स्वयंको नामावलीमा नाम नै नभेटिएको विषय उठेपछि विवाद देखिएको थियो।यद्दपि मतदान प्रक्रिया भने रोकिएन ।प्रतिनिधिहरूले “यो गिरिजा प्रसाद कोइरालालाई लखेटेको जिल्लामा हो, होस गर” भन्ने कार्यकर्ताको चेतावनीपछि सांसद बैद्यले केहिबेर रोकिएको निर्वाचन प्रक्रीया अघि बढाएको अधिबेशनमा प्रतिनिधी बनेर गएका एकजना रास्वपा कार्यकर्ताले कामनाडेलीलाई सुनाए।
    रास्वपाभित्रको विवाद प्रतिनिधिसभा निर्वाचन अघिदेखिकै हो। भित्रभित्रै भुसको आगोझैँ सल्किएको विवाद अधिवेशनसम्म आइपुग्दा सतहमै देखिएको हो।
    प्रतिनिधिसभा सदस्यका लागि विकास पोखरेलले टिकट पाउने लगभग निश्चित भए पनि डा. गोविन्दराज पोख्रेल ‘घण्टी’ बाट उठ्ने–नउठ्ने छलफलबीच बालेन समूह मिसिँदा सुसान्त (उम्मेदवार) ले टिकट हात पार्न सफल भएका थिए। त्यसपछि संगठनभित्र कारबाही र प्रतिकारबाहीको शृङ्खला चलेको बताइन्छ।
    पार्टी सभापति पोखरेलले तत्कालीन सचिव बलबहादुर महतरालाई कारबाही गरेका थिए भने पछि बहुमत सदस्यको बलमा पोख्रेलमाथी नै कारबाहीको डण्डा बर्षाएको थियो।
    यसैबीच जिल्ला अधिवेशनको छेकोमा नगर अधिवेशनमा समेत छुट्टाछुट्टै भेला भएका, समानान्तर गतिविधि चलेका र माथिबाट तोकिएका प्रतिनिधि समावेश नगरिएको भन्दै लुम्बिनी प्रदेशले पुनः अधिवेशन गर्न निर्देशन दिएको थियो।
    यी सबै घटनाक्रमकै असर अहिलेको जिल्ला अधिवेशनमा प्रत्यक्ष रूपमा देखिएको विश्लेषण गरिएको छ।
    यद्यपि पार्टीका नेताहरूले भने अधिवेशन लोकतान्त्रिक प्रक्रियाअनुसार सम्पन्न भएको दाबी गर्दै अब सबै पक्ष संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

    Advertisement

    सोमबार, जेठ २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation