• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ७. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

गुल्मी अस्पतालमा ७४ हजार बढीले सेवा लिए


  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी अस्पतालमा एक वर्षको अबधीका ७४ हजार ८७९ जना नागरिकले सेवा लिएका छन् । त्यसमध्ये आकस्मिक कक्षमा १० हजार ८०१ जनाले सेवा लिएको गुल्मी अस्पतालमा जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए ।
         अस्पतालले गत आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जस अनुसार एक वर्षमा १ हजार ८३७ जना बिरामी भर्ना भएर सेवा लिएको अर्यालले बताए । हाल अस्पतालमा दैनिक प्रयोगशाला परीक्षण ६१९ जनाले लिने गरेका छन् । एक वर्षको अबधीमा २ हजार १३८ दजनाले जटिल प्रकृतीका र मध्यम प्रकृतिका अपरेशन भएको गुल्मी अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विभव बस्यालले बताए ।  गुल्मी अस्पतालमा स्वीकृत दरबन्दी ५९ जना रहेको छ ।
        त्यसमध्ये स्वीकृत दरबन्दी अनुसार कार्यरत संख्या १९ जना मात्र रहेका छन् । जिल्लामा २०७६ सालमा स्वास्थ्य बिमा स्थापना भएको थियो । नयाँ पुराना गरि ५७ हजार १३१ जनाले सेवा लिएका छन्। अस्तालमा हाल हेमोडायलाईसिस सेवाको सुरुवात, प्रयोगशालामा थप उपकरण सहित सेवा बिस्तार निमित्त प्रमुख बस्यालले बताए ।
        त्यस्तै अत्याधुनिक डिजिटल एक्सरे मेसिनद्वारा थप गुणस्तरीय सेवा, मुटुको एक्सरे सेवाको सुरुवात, .बिहान ९ बजेबाट बहिरङ्ग सेवाको सुरुवात,  गर्भ अवस्थामा हुने बिकङ्गालको अवस्थाको जाँच एनोमाली स्क्यान) सेवा बिस्तार भएको छ । मासिक रुपमा बिशेषज्ञ मनोचिकित्सकद्वारा मानसिक समस्याको उपचार हुने गरेको गुल्मी अस्पतालले जनाएको छ ।
       काठमाण्डौ ईन्चिच्युट अफ चाइल्ड हेल्थको सहयोगमा नसर्ने रोगहरुको उपचार तथा व्यवस्थापनको लागि छुट्टै ओपिडी (बहिरङ्ग सेवा) क्लिनिकको सुरुवात लगायतका नयाँ कामको सुरुवात भएको गुल्मी अस्पतालमा जनस्वास्थ्य निरीक्षक बोम अर्यालले बताए । गुल्मी अस्पतालमा हाल भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको छ ।
        त्यसका लागि अहिले साढे पाँच तलाको भवन निर्माणकार्य भइरहेको छ । गुल्मी अस्पताल तम्घास ०७१ सालमा ५० शैय्यामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । अहिले गुल्मी अस्पतालमा हाडजोर्नी, प्रसुती रोग बिशेषज्ञ डक्टरसँगै ५ जना विशेषज्ञ डा. सहित १८ जना मेडिकल अधिकृत कार्यरत छन् । भौतिक संरचना अभावकै बिचमा पनि हाडजोर्नी र प्रसुतीरोग बिशेषज्ञ डक्टरका कारणले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको छ ।
       नयाँ भवनमा आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्था सहितको हुनेछ । नयाँ भवन बनेपछि प्रसुती, नाक, कान, घाँटी र हाडजोर्नीलगायतका रोगको विशेषज्ञसहितको सेवा विस्तार हुनेछन् । अहिले गुल्मीमा स्तरीय स्वास्थ्य सेवाको अभावमा स्थानीयहरु पाल्पा र बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता थियो । प्रसुती र हाडजोर्नी सेवा बिस्तारले केहि हदसम्म बिरामी अनेत्र जानबाट रोकिएका छन् ।

    Advertisement

    आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    भर्खरै

    • १.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ३.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ४.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ७.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ८.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation