• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

इस्माको आगलागी क्षेत्रमा पुगे गोकर्ण बिष्ट  


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मीको इस्मामा लागेको आगलागी क्षेत्रमा प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्ट पुग्नु भएको छ । इस्मा गाउँपालिको सिदुङ्खा, हाडीखोला, मड्किना र कोटकोटरीका आगलागी पीडितलाई भेट्न बिष्ट क्षतिग्रस्त क्षेत्रमा पुग्नु भएको हो।
    गत शनिबार बिहान जंगलमा लागेको आगो तिव्र गतिको हावाहुरीका कारण बस्तीमा पुगेको थियो । बस्तीमा आगलागी हुँदा इस्माका मात्रै २६ घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए । आगलागीबाटै ४९ बंगाला (दुई तले गोठ) जलेर पुर्ण रुपमा नष्ट भएका थिए ।
    प्रतिनिधि सभा सदस्य बिष्टलाई इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले आगलागीबाट भएको क्षति, राहात र उद्धारको कामको बारेमा जानकारी गराउनु भएको थियो  । गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकाले आगलागी हुनको दिन आगो नियन्त्रण र अर्कोदिनबाट तिव्र राहातको काम गरेको बताउनुभयो ।
    तत्काल खानेपानी व्यवस्था, जीवनजल पानीको व्यवस्था, बास बस्नको लागि व्यवस्था, खानाको व्यवस्था, पशुचौपायलाई घाँसको व्यवस्थाा, खानेपानीका लागि पाइपको काम, विद्युत्को काम र विद्यार्थीको ड्रेस लगायत अन्यका कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएकोदेखि घर निर्माणका लागि तत्काल प्रतिघर एक लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी गराउनु भयो । खड्काले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सहयोगी स्वयंसेवक बनेर घर पुनःनिर्माणका लागि भग्नावशेष संरचनाहरु हटाउने कार्य भइरहेको बताउनुभयो ।
    आगलागी पीडितले प्रतिघर पाँच लाख रुपैयाँ घर पुनः निर्माणका लागि पाउनेछन् । जून संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा चार लाख रुपैयाँ दिइनेछ । बाँकी एक लाख रुपैयाँ गाउँपालिकाले दिने गाउँकार्यपालिकाले यसअघि नै निर्णय गरिसकेको छ ।
    हाल विभिन्न संघसंस्थाबाट आगलागी पीडितलाई सहयोग भइरहेको छ । वर्षायामको समय सुरु हुन थोरै समय मात्र बाँकी रहेकोले त्यो भन्दा अगाडी नै घर बनाउनका लागि गाउँपालिकाबाट तिव्र रुपमा पीडितको क्षेत्रमा काम भइरहेको छ ।
    शुक्रबार बिहान प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्ट रेसुंगा विमानस्थल ओर्लिएर सिधै आगलागी क्षेत्रमा पुग्नु भएको थियो । बिष्टले तिनै तहका सरकार मिलेर आवास निर्माणमा जुट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    पीडितको दुःखमा आफू पनि सहभागी भई सामना गर्न क्षतिग्रस्त क्षेत्रमा आएको उहाँले बताउनुभयो  । बिष्टले यसअघि नै काठमाडौंबाट खाद्यान्न लगायतको सहयोग पठाउनु भएको थियो ।
    पीडितलाई आगामी छ महिनासम्म पुग्ने खाद्यान्न संचित गर्न आग्रह गर्दै खाद्यान्न नभएमा आफूले सहयोग गर्ने बताउनुभयो  । बिष्टले केही समयअघि पहिरोले इस्मामै क्षति गरेको स्मरण गर्दै बिपत्ति आइरहेपनि सामना गरेर अगाडि बढेको बताउनुभयो ।
    उहाँले संरचना पुनः निर्माणको प्रक्रियालाई छिटो सकेपछि पीडितले समयमै रहात पाउने र त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउ नु भयो । प्रभावित क्षेत्रका नागरिकलाई हतास नहुन बिष्टले आग्रह गर्नुभयो ।  इस्मासँगै मदाने गाउँपालिकाको घडेरी पनि आगलागी बस्दीमा पुग्दा घरहरु जलेका थिए । मुसिकोट, धुर्कोट र मालिकाको क्षेत्रमा पनि आगलागीले क्षति पुराएको छ । बिष्ट गुल्मीका पश्चिम आगलागी क्षेत्रमा शुक्रबार बिहानैदेखि पुगिरहनु भएको छ ।

    Advertisement

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...