• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ६. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

घोराहीमा अन्तराष्ट्रिय लोक साँस्कृतिक महोत्सव सुरु


  •   शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
  • दाङ। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोजकुमार थापाले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवले कला, संस्कृतिको संरक्षण र विकाससँगै अन्तरदेशिय सम्वन्ध विस्तारमा सहयोग पुग्ने बताएका छन् । दाङको घोराहीमा सुरुभएको १२ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले कला, संस्कृति देश चिनाउने गहना भएको र एकै थलोमा धेरै देशका कलाकर्मीहरु सहभागी भएर कार्यक्रम गर्दा स्थानीयस्तरमा रहेको कला संस्कृतिको अन्तर्राष्ट्रियकरणसँगै अन्तरदेशिय सम्वन्ध समेत प्रगाढ बन्न सहयोग पुग्ने बताएका हुन । उनले दाङ कला संस्कृतिका दृष्टिले धनि भएको भन्दै मेलामहोत्सवका माध्यमबाट कला संस्कृतिको प्रवद्र्धनसँगै प्रचारमा ध्यान दिएर पर्यटन प्रर्वद्धनका लागि ध्यानदिनुपर्ने बताए ।
    कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री थापाले भने,‘कला सस्कृतिसँगै भाषा, भेषभुषाले धनि छौ, यसलाई पर्यटन प्रवद्र्धनमा लगाएर आर्थिक विकासमा लागौं ।’ आर्थिक रुपमा कमजोर बनेको अर्थतन्त्रलाई माथि उकास्नका लागि मेला महोत्सवले सहयोगी भूमिका निर्वाह गर्ने भन्दै मन्त्री थापाले हरेक महोत्सवहरुमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन । घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरी र कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले स्थानीय कला संस्कृति र उत्पादनको विकासमा महोत्सवलाई लगाउनुपर्ने बताए । अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले जिल्लाको कला, सस्कृतिसँगै स्थानीय उत्पादनको प्रचारप्रारसँगै आयआर्जनका लागि माध्यम महोत्सव भएकाले उद्देश्यले अनुसार महोत्सवहरु सञ्चालन गर्न ध्यानदिनुपर्ने बताएका थिए ।

    Advertisement

    दाङ उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बसन्त जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसभापति कमानसिङ भारति, नेकपा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेय, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य, नेकपा एकिकृत समाजवादीका गुरुप्रसाद महरा, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, नेकपा मसालका जिल्ला संयोजक रामबहादुर जिएम,तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    एभरेष्ट नेपालको आयोजना तथा दाङ जिल्ला उद्योग बाणिज्य संघको स्थानीय आयोजनामा सुरु भएको लोक सांस्कृतिक महोत्सव फागुनको २१ गतेसम्म सञ्चालन हुने भएको छ । संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ कार्यक्रमको सहजीकरण दाङ जिल्ला उद्योग बाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी र सचिव विकास वलीले गरेका थिए । महोत्सवको उद्घाटन पूर्व घोराही बजारमा विभिन्न भेषभुषासहितको ¥याली निकालिएको थियो । ट्राफिक चोकबाट सुरुभएको ¥याली बजारको विभिन्न भागको परिक्रममा गर्दै महोत्सवस्थल पुगेको थियो । अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा कृषि तथा घरेलु उत्पादन, स्थानीय विभिन्न जातजातिसँग सम्वन्धित खानाका स्टलहरु राखिएका छन् ।

    शुक्रबार, फागुन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation