• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

गुल्मीमा अझै देख्न सकिन्छ काठेपिङ (चर्खेपिङ) (तस्विरहरु)


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • गुल्मी । दशैंका बेला खेलीने काठेपिङ (चर्खेपिङ) हराउदै जान थालेको छ । काठबाट तयार गरिएको पिङ पछिल्लो समय आधुनिकतासँगै हराउदै जान थालेको हो ।
    मेला महोत्सवमा ठूला खालका पिङहरु ल्याउने गर्नाले गाउँमा स्थानीय स्तरमै तयार पारिएको काठेपिङ हराउदै जान थालेको हो । तर पछिल्लो समय गुल्मी जिल्लाका केहि स्थानमा भने अझै पनि काठेपिङ (चर्खेपिङ) देख्न सकिन्छ ।
    जिल्लाको पश्चिम इस्मा, मालिका मदाने तिर अझै पनि काठबाट तयार गरिएको काठेपिङ भेटिन्छन् । यो पिङ दशैंका बेला खेलिने सराय नाच हुने स्थानमा खेल्ने गरिन्छ ।
    यतिबेला गुल्मी जिल्लाका विभिन्न स्थानमा दशैंको टिकापछि सराय नाँच भइरहेका छन् । ती स्थानहरुमा व्यवसायीक रुपमै काठेपिङ लिएर हिड्ने गर्दछन् ।
    दशैंका बेला हुँने रमाइलो मेलाहरुमा पछिल्लो समय काठेपिङ (चर्खेपिङ) पनि पर्ने गर्दछन् । सराय नाँच हुने स्थानमा आयोजकले पनि काठेपिङ राख्ने व्यवस्था मिलाउने गरेका छन् ।
    सराय नाँच हुँने चर्चित स्थान मध्ये इस्मा गाउँपालिकाको वडानम्बर ६ को बुल्म चौर पनि पर्दछ । त्यस स्थानमा सराय नाँचमा काठेपिङको आकर्षण निकै देखिएको थियो ।
    सराय नाँचको संरक्षणमा वडा कार्यालयले नै सक्रियता देखाएर कार्यक्रम राखिएको थियो । त्यस स्थानमा काठेपिङको निकै आकर्षण देखिएको थियो ।
    पुराना कलासंस्कृतिको संरक्षण गर्नु पर्छ भनेर स्थानीय सरकारले यसवर्षबाट सक्रिया देखाउँदै आएको इस्मा गाउँपालिका वडानम्बर ६ का वडाअध्यक्ष ढालबहादुर कुँवरले बताए । मौलिक कला संस्कृतिको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व रहेकाले यसवर्षदेखि थप सक्रियताका साथ अगाडी बढेको बताए ।
    हराउँदै जान लागेको काठबाट तयार गरिएको काठेपिङलाई पनि दशैं सराय नाँचमा राखिएको कुँवरले बताए । काठेपिङ खेल्नेहरुले प्रति व्यक्ति पचास रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
    काठेपिङ व्यवसायीहरुले दशैंको समयमा मात्रै चलाएर राम्रो आम्दानी गर्ने गर्दछन् । यो पिङ चलाउन आवश्यक जनशक्ति पनि चाहिन्छ ।
    वर्षको एक दिन पिङ खेल्नु पर्छ भन्ने मान्यता पनि रहि आएको छ भने रमाइलोका लागि पनि पिङ खेल्ने गरिन्छ ।

    Advertisement

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...