• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

परम्परागत संस्कृतिको जगेर्नाको लागि सामाजिक जागरण आवश्यक : समन्वय प्रमुख जिसी


  •   शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
  • प्युठान । जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जिसीले परम्परागत एवं ऎतिहासिक संस्कृतीको जगेर्ना गर्न मेला महोत्सवले सकारात्मक भुमिका खेल्ने बताएका छन् ।

    Advertisement

    झिमरुक गाउँपालिकाको  चिसाबाङमा फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमको उद्घाटनको क्रममा प्रमुख अतिथि समेत रहेका जिसीले परम्परागत संस्कृतिको जगेर्ना र प्रबर्द्धनको लागि सामाजिक सांस्कृतिक जागरण आवश्यक रहेको बताएका हुन। पछिल्लो समय मासिदै गएका  परम्परा, स्थानीय कला संस्कृतिहरुलाई बचाइ राख्न सबैको पहल आवश्यक रहेको उनको भनाइ छ । चिसाबाङबाट थालिएको यो अभियानले सबैलाई उर्जा दिएको बताए ।

    त्यस्तै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल पौराणिक कला संस्कृतीनै सबैलाई एकतामा बाधेको भन्दै यस्ता कला संस्कृतिलाई थप परिस्कृत गर्दै लैजानुपर्ने बताए ।

    एक फरक प्रसङ्ग उपाध्यक्ष पोख्रेलले जिल्लाको अति ब्यस्त तथा महत्त्वपूर्ण बाग्दुला-भिमगिठ्ठे सडकको काममा सरकार जिम्मेवार नहुदा काम हुन नसकेको आरोप लगाएका छन् । सडक दायाँबायाँ पर्ने जग्गाको मुआब्जाको बिषयमा केहि स्थानिय तहहरुले काम गर्न नसक्दा समेत ढिलाइ भएको उपाध्यक्ष पोख्रेलको तर्क छ । तर झिमरुक गाउँपालिका क्षेत्र भित्र पर्ने जग्गा मुआब्जाको बिषयमा टुङ्गो लगाएर सम्बन्धित निकायलाई पत्राचार समेत गरेको उनले बताए । यसपटक कुटिचौर किटान पक्की पुल ठेक्का तत्कालै हुने जानकारी दिदै उनले भने, ‘पक्की पुल बनेपछि तोरवाङ्ग तुषाराका स्थानीय बार्है महिना सडक पहुँचमा आउने छन्।’ सडक संगै जनतालाई आय आर्जन रोजगारी र बजारसंग जोडेर लैजाने पोख्रेलले बताए।
    दशै बिशेष द्वादशी मेला कार्यक्रम २०८० मा वडामा रहेका २ जना अति जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।  झिमरुक-६, दहखोला बस्ने वर्ष ९८ का खुमान गिरी र सोही वडाको अर्गेलीकी १०१ वर्षीय पबित्रा देबी खत्री क्षेत्रीलाई दोसल्ला प्रमाणपत्र र नगदसहित सम्मान गरिएको मेला आयोजक समितीका अध्यक्ष गोपाल केसीले जानकारी दिए ।

     कलाकारले छमछमी दर्शक नचाए

    सांस्कृतिक कार्यक्रममा कलाकारहरुले प्युठानी दर्शकलाई छमछमी नचाएका छन् ।

    फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रम आयोजक समिति चिसावाङ्गले आयोजना गरेको स्थानीय कला संस्कृतीको जगेर्ना गर्ने उदेश्यले परम्परागत सराए नाच तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती मार्फत आम दर्शकहरुलाई नचाएका हुन ।  बिहिवार बिहान स्थानीय सराय नाच मेला स्थानीयले प्रदर्सन गरेका थिए भने दिउँसो स्थानीय तथा राष्ट्रिय ख्याली प्राप्त कलाकारहरुको प्रस्तुति रहेको अध्यक्ष केसीले बताए।

    ४ वर्ष विविध कारणले फुलबारि द्बादशि मेला तथा बृहत सांकृतिक कार्यक्रमलाई  यस वर्षबाट निरन्तरता दिन थालिएको आर्थिक समितीका संयोजक हरिहर पोख्रेलले जानकारी दिए । आर्थिक स्रोत  नभएपनी गाउँपालिका, व्यावसायि, स्थानीय बजार तथा गाउँबासी, शुभचिन्तकहरुसंगको सहयोगले आर्थिक ब्यबस्थापन गरि यस वर्ष कार्यक्रम संचालन गरिएको र अर्को वर्ष झन व्यापक बनाउने योजना रहेको पोख्रेलले बताए।

    स्थानीय कला, सस्कृतिको जगेर्ना, प्रबर्द्धन तथा प्रचारप्रसार, सामुहिक एकता, सामाजिक सदभाव कायम र बिस्तारमा कार्यक्रमले थप योगदान दिएको आयोजकले जनाएको छ।
    फुलबारि द्बादशी मेला तथा बृहत सांकृतिक कार्यक्रम संगीतकार लोक तथा दोहोरी गायक ऋषि खड्का, गायक मोहन नेपाली, मोडल निरु मगर, हास्यकलाकार मेरि बास्सैका लेखान्त भुसाल(घिरौले), नायक तथा मोडल बिजय केसी, प्युठान आइडल बिजेता तथा डान्सर बिरा मगर, लोक तथा दोहोरि गायिका जमुना पुन मगर कोरियोग्राफर लिलाधर भट्टराई ( लिगेस ) लगाएत स्थानीय नेवार समुदायको संस्कृति झल्कने सामुहिक नृत्य र दर्जन भन्दा बढि स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

    शुक्रबार, कार्तिक १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...