• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

ऐरावतीमा राष्ट्रिय परिचयपत्र सम्बन्धी अभिमुखिकरण


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • सागर रिजाल, प्युठान । ऐरावती गाउँपालिकामा राष्ट्रिय परिचयपत्र सम्बन्धी  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा ऐरावती गाउँपालिकाको सहआयोजनामा कार्यक्रम गरिएको हो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सुवास खड्का, ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, जिल्ला प्रशासन कार्यालय प्युठानका प्रशासकीय अधिकृत मेघराज सोनी ,राष्ट्रिय परिचयपत्र अभियान कार्यक्रमका सुपरभाईजर राजेन्द्र भट्ट , ऐरावती गाउँपालिकाका ६ वटै वडाका वडाअध्यक्ष, वडासचिव लगायतको उपस्थिती रहेको थियो ।
    कार्यक्रममा राष्ट्रिय परिचयपत्र अभियानका बारेमा प्रस्तुतीकरण समेत राखिएको थियो । प्रस्तुतीकरण राख्दै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मेघराज सोनीले राष्ट्रिय परिचयपत्रको लक्ष्य, उदेश्य, विशेषता, महत्व, राष्ट्रिय परिचयपत्रका लागि आवश्यक कागजपत्रका विषयमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।
    ऐरावतीमा अबको केही दिनमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको अभियान सुरु समेत गरिने उहाँले बताउनुभयो । जिल्लामा छैटौ स्थानीय तहको रुपमा ऐरावतीमा यो अभियान संचालन गर्न लागिएको हो । प्रत्येक वडामा २ वटा स्टेशन राखी राष्ट्रिय परिचयपत्रको अफलाईन विवरण संकलन गरिने प्रशासकीय अधिकृत सोनीले बताउनुभयो । दिनमा १ स्टेशनबाट ४० जनाको विवरण संकलन हुने उहाँले बताउनुभयो । यो अभियान एक वडामा १४ दिनसम्म चल्नेछ ।
    कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले वडा स्तरमै राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु भएपछि यहाँका नागरिकलाई सहज हुने बताउनुभयो । अभियान संचालनका क्रममा हुने सहयोग र सहजीकरणका लागि प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रममा कोही नछुटी सेवा लिन आग्रह गर्नुभएको छ ।

    Advertisement

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...