• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

नागरीक समाज दाङले बुझायो मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • दिपक वली, घोराही। नागरीक समाज दाङले नेपाल सरकारका प्रबक्ता तथा संघिय सुचना तथा संचार मन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लामा अलपत्र परेका मुख्य ३ वटा एजेन्डालाई समेटेर मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाईएको हो। दाङको मुख्य समस्यामा रुपमा रहेको बिगत ४ बर्ष देखि अलपत्र परेको घोराहि तुलसिपुर सडक , स्वास्थ्य र विमानस्थल लगायतका एजेन्डा ध्यानाकर्षण पत्रमा लेखिएको छ । भारतीय एक्जिम बैंकको सहयोगमा घोराहि तुलसिपुर सडक निर्माण गर्ने जिम्मा भारतीय निर्माण कम्पनि तथ्य इन्जिनियरीङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर चार बर्षमा सडकको प्रगति जम्मा १० प्रतिशत मात्र भएको छ । यता दाङमा हवाइ सेवा पनि नियमित छैन । तुलसिपुरमा रहेको विमानस्थलको धावन मार्ग विस्तार अथवा नारायणपुरमा बन्ने भनिएको विमानस्थललाई पनि बजेट बिनियोजन गर्न आग्रह गरेको नागरीक समाज दाङका संयोजक केवि मसालले जानकारी दिनुभयो । साथै बिकास निर्माणको कामलाई दाङबाट प्रतिनिधित्व गर्ने संघिय सांसद तथा मन्त्रि रेखा शर्माले छिटो भन्दा छिटो बजेट सुनिश्चीता गर्नुपर्ने नागरीक समाज दाङका अभियन्ता ई. अनन्तराज घिमिरेले बताउनुभयो । साथै उँहाले दाङमा स्वाथ्य क्षेत्रमा अस्पतालहरु रीफर सेन्टरको रुपमा रहेको हुदा यो समस्याको पनि पहलकदमि लिनुपर्ने बताउनुभयो । बन्न लागेको मेडिकल कलेजमा पनि बजेटको कमिले समस्या आएको हुदा सम्बन्धित निकायले यसमा चासो दिनुपर्ने ध्यानाकर्षण पत्र हस्तान्त्रण कार्यक्रममा उपस्थित साहित्यकार तथा पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष नारायण प्रसाद शर्माले बताउनुभयो । प्रदेश सभा सदस्य राजु खनाल सहितको उपस्थितिमा नागरीक समाज दाङका संयोजक केवि मसालको नेतृक्त्व तथा समाजका अभियान्ता ई. अनन्तराज घिमिरे साहित्यकार नारायण प्रसाद शर्मा लगायतले सुचना तथा संचार मन्त्रि शर्मालाई ध्यानाकर्षण पत्र हस्तान्त्ररण गरे । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्रि शर्माले मुख्य दाङका बिकास निर्माण लगायतका समस्या छिटो भन्दा छिटो समाधान गर्न पहलकदमि चाल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले घोराही तुलसिपुर चार लेन सडकको ठेक्का सम्झौता तोडिएको बताउनुभयो । नयाँ टेन्डरको लागि समय लाग्ने बताउँदै उँहाले त्यसअघि सडक डिभिजन कार्यालयले सडक मर्मत सम्भारको काम अघि बढ्ने बताउनुभयो । बिभिन्न संघ संस्थाले अलपत्र बिकास निर्माणका काम सम्पन्न गर्न पछिल्लो समयमा तदारुकता देखाएका छन ।

    Advertisement

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation