• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

प्रेस सेन्टर बागलुङको १५ औं साधारण सभा सम्पन्न


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङको १५ औं बार्षिक साधारणसभा जिल्लाको गल्कोट हटियामा शनिवार सम्पन्न भएको छ । साधारणसभा सभाको उद्घाटन पछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव सन्तोष पौडेलले भुटानी शरणार्थी, भष्ट्रचारको विषय प्रधानमन्त्रीले सरकारले उठाएको कदममा उच्चताका साथ दिनुपर्ने बताउनुभयो । पत्रकारको न्युनतम पारपश्रमिnepक व्यवस्थापन र पत्रकारिता पेशा प्रतिको निरन्तरता,पत्रकारको संरक्षण, व्यवस्थापनमा प्रेस सेन्टर लागिरहेको बताउनुभयो ।

    Advertisement

    त्यसै गरि कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बाग्लुङ जिल्ला इन्चार्ज बलावती शर्माले पत्रकारिताको महत्त्व वर्तमानमा झनै बढेकोले पत्रकार निष्पक्ष हुनुपर्ने बताउदै राष्ट्रिय राजनितीमा भएका भष्ट्रचारका काण्डहरुलाई थप पेचिलो बनाउन पत्रकारको महत्त्वपूर्ण भुमिका हुने बताएउनु भएको छ । उहाँले अहिले पत्रकार र पत्रकारिता पेशामा विभिन्न समस्याहरु रहेकोले ती समस्या छलफल गरि समाधान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, प्रेस सेन्टर नेपाल केन्द्रिय लेखा समिति सचिव अमृतराज उपाध्याय, केन्द्रिय सदस्य मुकश चन्द्र राजभण्डारी, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले, बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क (हिमाल), नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मि,नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सरिता खत्री, प्रेस युनियन बागलुङका उपाध्यक्ष संगम घर्ती, प्रेस चौतारि बागलुङका सचिब कमल पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    वार्षिक साधारण सभाको अवसरमा ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक रामकृष्ण बोहरा र सामुदायिक रेडियो गल्कोट एफ एम का स्टेशन प्रमुख जीवनकला खत्री (सरिता) लाइ नगद १० / १० हजार राशी पुरस्कार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

    प्रेस सेन्टर बागलुङले स्थापना गरेको भक्त जगकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट जीवनकला खत्री (सरिता) र श्याम चन्द्रकली स्मृति पत्रकारिता पुरस्कारबाट रामकृष्ण बोहरा सम्मानित भएका हुन् ।

    कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थमन थापाको अध्यक्षता र उपाध्यक्ष सज्जन कुमार स्वागत र सचिव अनिश खातीको संचालमा सम्पन्न भएको छ ।

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation