• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

खाना महोत्सवले मल्लरानी जगाउने आशा


  •   बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
  • प्यार अलि खान, प्यूठान। प्यूठान जिल्लाको सदरमुकाम खलंगा बजार माथि रहेको डाँडा मल्लरानीको नामले परिचित छ। गाउँपालिकाको नामाकरणनै मल्लरानीबाट भएको छ। मल्लरानी आफैमा एक प्राकृतिक भ्यू टावरको रूपमा परिचित छ। यहाँबाट विजुवार फाँट, विभिन्न डाँडाकाँडा हिम श्रृङ्खलाहरुको दृष्यावलोकन सहजै गर्न सकिन्छ। समुद्री सतह देखि १६ सय ५५ मिटरको उचाइमा रहेको मल्लरानीमा यहाँको चिसो हावापानी, सुन्दर मनोरम प्राकृतिक सौन्दर्यता मुख्य आकर्षणको केन्द्र हो। प्यूठानका राजा रजौटे मध्येका एक चन्द राजाकी छोरीको बिहे मल्ल राजघरानामा भएको र प्यूठानी राजा चन्दको छोरी ज्वाइँ यहि डाँडामा बसेको भन्ने किम्बदन्ती सुनिदै आएको स्थानीयहरुले बताउने गर्छन्। मल्लरानीको एतिहासिक पक्षबारे साझा बुझाई तथा विश्वसनीय किम्बदन्ती भने अझै फेला नपरेको स्थानीयहरुले बताउने गरेका छन्।
    नयाँ बर्ष २०८० को आगमनसंगै यहाँ पहिलोपटक खाना महोत्सव (फुड फेस्टिवल) को आयोजना हुने भएसंगै यहाँको चहलपहल तथा रौनकता ह्वात्तै बढेको छ।
    प्यूठान उद्योग वाणिज्य संघ, मल्लरानी बजार क्षेत्रको मुख्य आयोजनामा हुन लागेको खाना महोत्सव यहि चैत्र ३० देखि नयाँ वर्ष बैसाख १ र २ गतेसम्म चल्ने खाना महोत्सव मूल आयोजक समितिका संयोजक तथा मल्लरानी बजार क्षेत्रका अध्यक्ष बासुप्रसाद श्रेष्ठले जानकारी दिए।
    ‘हामी मल्लरानीको पर्यटन प्रवर्द्धनका लागि अब हरेक वर्ष फुड फेस्टिवलको आयोजना गर्ने परम्परा बसाल्ने छौं।’ श्रेष्ठले भने, ‘जिल्लाको सदरमुकाम सुनसान बन्दै गयो, बजार क्षेत्रलाई मल्लरानीसंग जोड्न नयाँ सोंच र योजनाका साथ अघि बढ्न जरुरी छ।’
    फुड फेस्टिवलमा करिब २० हजार जनमानस सहभागी हुने आयोजकले विश्वास लिएको छ। स्थानीय जातका विभिन्न परिकार, रैथाने नेवारी जातका स्वादिष्ट व्यंजन, भोजनका विविध परिकार, स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुतिको साथमा यहाँ आउने आन्तरिक तथा बाह्य दर्शक/पर्यटक रमाउने आयोजक समितिका सहसंयोजक इमानसिंह भारतीले बताए। ‘खाँदै रमाउने कार्यक्रम हो। भारतीले भने, ‘मल्लरानी र खलंगा बजारलाई जिवन्त राख्न यहाँ होम स्टेको विकास गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयहरुले नै लगानी गर्नुपर्दछ।’
    मल्लरानीमा अहिले खानेपानी, शौचालय, स्थानीयहरुकै अगुवाइमा सेल्फी पोइन्ट, झुला पिङ, लिङ्गे पिङ्ग, बस्ने बेन्च/कुर्सी सेट तयारी अवस्थामा रहेको छ।मल्लरानीसम्म पुग्न कालोपत्रे सडक निर्माण सम्पन्न भैसकेको छ। जिप लाईन निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य साहसिक खेलको लागि पनि स्थानीयहरुले तयारी छलफल तथा बहस चलाउँदै आएका छन्।
    स्थानीय, प्रदेस तथा केन्द्र सरकारबाट प्रयाप्त बजेट व्यवस्थापन गरि यहाँको पर्यटन प्रवर्द्धनका लागि विभिन्न भौतिक पूर्वाधारको विकास गर्न सकेमा जिल्लाको सदरमुकाम खलंगा बजार र आसपासको क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको मल्लारानी एक प्रमुख गन्तव्य साबित हुने सम्भावना प्रबल देखिन्छ। आज एक कार्यक्रमका बीच प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले फुड फेस्टिवल महोत्सवको उद्दघाटन गर्दैछन्।

    Advertisement

    बिहिबार, चैत ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...