• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

देउखुरी क्षेत्र शैक्षिक हबको रूपमा विकसित हुँदै


  •   शनिबार, चैत ११, २०७९ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर, लमही।  शिक्षा क्षेत्र भन्ने बित्तिकै विशुद्ध रूपमा आजको विज्ञान र प्रविधिको माध्यमबाट ज्ञान प्रदान गर्ने र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा दक्ष तथा सीपयुक्त जनशक्ति तयार पार्ने उद्देश्य राखेको हुन्छ ।

    Advertisement

    उदेश्य प्रप्तिको लागि हरेक संस्था प्रयत्नशील रहेका हुन्छन् जसअन्तर्गत लुम्बिनी प्रदेश दाङ जिल्लामा अवस्थित देउखुरी क्षेत्रमा रहेका विद्यालयहरू पनि शैक्षिक क्षेत्रमा फड्को मार्दै गइरहेका छन् । विशेषगरी गोरखा मोडेल सेकेन्डरी स्कुलको लमही क्षेत्रमा आगमन भए पश्चात् समग्र देउखुरीमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन भएको आभास अभिभावकहरूले व्यक्त गर्ने गरेको पाइन्छ ।

    यस विद्यालयको स्थापना अगाडि देउखुरी क्षेत्रमा ३ ओटा विद्यालयमा विज्ञान सङ्काय सञ्चालन भए पनि नतिजा नगन्य मात्रामा रहेको थियो । त्यस अवस्थामा उच्च शिक्षा हासिलका लागि दाङको घोराही वा जिल्ला बाहिर जानु पर्ने बाध्यता थियो। हाल गोरखा मोडेल सकेन्डरी स्कुलमा विज्ञान तथा व्यवस्थापन सङ्कायमा अध्ययन गरेका विद्यार्थीहरू पन्चानब्बे प्रतिशत भन्दा बढी उत्तीर्ण गरेका छन् । साथै छोटो समयमा यस विद्यालयबाट +२ उत्तीर्ण भएका विद्यार्थीहरूले IOM, IOE, AFU र TU बाट लिइने प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

    हालसम्म यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थी मध्ये संगीता खनाल चिकित्साशास्त्र ( BAMS), इन्जिनियरिङ तर्फ नवीन कार्की (Civil ), सृष्टि शर्मा ( Computer), B.Sc. Foresty तर्फ गीता सुवेदी, B.Sc . Ag तर्फ प्रबीन देबकोटा र B. Pharmacy तर्फ नवराज खनालले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् भने थुप्रै अन्य विद्यार्थीहरूले सशुल्क कोटामा नाम निकालेका छन् ।

    यस वर्ष मात्रै यस विद्यालयबाट MBBS मा कुल ८ जना विद्यार्थीले नाम निकाल्न सफल भएका छन् जसमध्ये दिब्यान्सु भट्टराईले सैतिस हजार परीक्षार्थी मध्येमा ३८४ नम्बर र नवराज खनालले ४९० नम्बरमा नाम निकाली समग्र दाङ जिल्लाकै प्रतिष्ठा राख्न सफल भएका छन् ।

    त्यसै गरि यस वर्षकै BDS को प्रवेशिका परीक्षामा ३ जना, B. Sc. Nursing मा ४ जना र BPH मा ३ जनाले नाम निकाल्न सफल भएका छन् । विद्यार्थी नवराज खनाले B. Pharm मा २५ नम्बरमा नाम निकाली पूर्ण छात्रवृत्तिमा पर्न सफल भएका छन् ।

    यसै गरि यस वर्षकै विद्यार्थी मध्येबाटै इन्जिनियर तर्फ ४ जना विद्यार्थी र B. Sc. CSIT मा तिनजनाले नाम निकाल्न सफल भएका छन् । इन्जिनियर छात्रा सृष्टि शर्माले TU मा Computer Engineering मा पूर्ण छात्रवृत्ति र पोखरा विश्वविद्यालयबाट लिएको प्रवेशिका परीक्षामा छात्रा मध्येबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन् ।

    साथै व्यवस्थापन संङ्काय तर्फ तिनजना छात्रछात्राले (CA), थुप्रै विद्यार्थीहरूले BBA, BHM, BBM र BIT अध्ययन गरिरहेका छन् ।यसरी गोरखा मोडेल स्कुलका छात्रछात्राले एक पछि अर्को उपलब्धि हासिल गर्दै गर्दा विद्यार्थीहरूमा पढाइप्रतिको मोह बढ्दै गएको पाइन्छ ।

    हाल यस क्षेत्रमा अध्ययन गर्नका लागि छिमेकी जिल्लाहरू रोल्पा , रूकुम, प्यूठान र अर्घाखाँचीबाट ठूलो संङ्ख्यामा विद्यार्थीहरू आउने गरेका छन ।

    गोरखा सँगसँगै अन्य विद्यालयहरू पनि शैक्षिक उपलब्धि हासिलका लागि टड्कारो रूपले लाग्ने गरेको पाइएको छ ।

    शनिबार, चैत ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation