• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

स्वर्गद्धारी प्यूठान महोत्सव सुरु, मुख्यमन्त्री गिरिद्वारा उदघाटन


  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
  • प्यूठान। पाँचौं स्वर्गद्धारी प्यूठान महोत्सव विहिवारदेखी सुरु भएको छ। महोत्सवको लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विजुवारस्थित खेलमैदानमा आज उद्घाटन गर्नुहुँदै हरेक कुरामा परनिर्भर हुँदा देशको अर्थतन्त्र समस्यामा परेको बताउनुभएको छ।
    निर्यात भन्दा आयात बढि हुँदा अर्थतन्त्र सकसमा परेको गिरीको भनाई थियो ।
    मुख्यमन्त्री गिरीले संघिय सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या तीन महिना भित्र समाधान गर्ने दावी गर्नुभयो ।
    उहाँले मुलुक रेमिटेन्सको भरमा चलेको बताउँदै आत्मनिर्भर हुने गरी कृषि तथा पर्यटन क्षेत्रको बिकास गर्न प्रदेश सरकारले निती बनाउन लागेको जानकारी दिनुभयो ।
    त्यसको लागि किसान,उद्योगीका पक्षमा प्रदेश सरकारले काम गर्ने मुख्यमन्त्री गिरीले प्रतिवद्वता जनाउनुभयो । लुम्विनी प्रदेशकै ठूलो नौमुरे जलविद्युत आयोजनालाई अगाडि बढाउने र बाग्दुला- भिमगिठे सडकको निर्माण प्रक्रियामा लैजान पहल थाल्ने प्रतिबद्धता जनाउनुभयो ।
    धार्मिकस्थल स्वर्गद्वारीको विकासमा समेत सरकारले द्यान दिने गिरीको प्रतिवद्वता छ।
    उहाँले किसानको क्रयशक्ति बढाउने गरी प्रदेश तथा स्थानिय सरकार र निजि क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    कार्यक्रममा सम्बोधन गर्दै लुम्विनी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री तुलसिराम शर्माले जिल्लाको कला, संस्कृतिको संरक्षण र संवर्द्धनसँगै दिगो विकास र व्यवसायमा यस्ता महोत्सवले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लामा विभिन्न पार्टीका नेताहरु, जनप्रतिनिधि, व्यवसायीहरुले आ-आफ्नो धारणा राखेका थिए ।

    प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव १० दिनसम्म चल्नेछ। उत्पादन, ब्यापार तथा विभिन्न क्षेत्रका दुई सय ५० स्टल रहेको महोत्सवबाट आठ करोड बराबरको कारोबार हुने लक्ष्य राखिएको संघका महासचिव सन्देश आचार्यले जानकारी दिनुभयो ।

    बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation