• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

एनसिसि तालिम सकेर फर्किए गुरुकुलका विद्यार्थी


  •   मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
  • दाङ। गुरुकुल एकेडेमिका बिद्यार्थिहरु राष्ट्रिय सेवा दल (एनसिसि)को तालिम सकेर गृह जिल्ला फर्किएका छन । गत मंसिरबाट आफ्नै बिद्यायलयमा ३५ दिन  तालिम गरेका बिद्यार्थिहरुले नेपाल सरकार र नेपाली सेनाको आयोजनामा भएको १५ दिने तालिममा भाग लिन बाँके जिल्ला गएका थिए। नेपाल भरीबाट सहभागी हुने उक्त तालिममा गुरुकुल एकेडेमि पनि छनोटमा परेको थियो । एनसिसि तालिम अन्तर्गत दोस्रो पटक भाग लिएको गुरुकुलले एसपटक उत्कृष्ट नृत्य अर्वाड हात पारेको छ । देश भरीबाट छनोट भएका बिद्यालयले १८ जना छात्र तथा १८ जना छात्रा गरी जम्मा ३६ जनाको बिद्यार्थि टिमलाई तालिममा सहभागि गराउछ । जस अन्तर्गत दाङ जिल्लाबाट गुरुकुल एकेडेमि मात्र छनोटमा परेको र ३६ जना बिद्यार्थिलाई तालिममा सामेल गर्न सफल भएको गुरुकुल एकेडेमिका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो । नेपाल सरकारले एनसिसि तालिममा सामेल हुने बिद्यार्थिको लागि आबश्यक आर्थिक ब्यबस्था गर्ने गर्दछ भने नेपाली सेनाले तालिम दिने गर्दछ । यसको मुख्य उद्धेश्य भनेको अहिलेका युवाहरुलाई नेतृत्व  बिकास गराउने , आत्मरक्षाका लागि तयारी गराउने , आफ्नो देशलाई माया गर्न सिकाउने ,अनुसासन सिकाउने , कलाको बिकास गर्न सिकाउने लगाएतका कुराहरु रहेका छन । उद्धेश्य अनुरुप तालिममा भाग लिएका गुरुकुल एकेडेमिका बिद्यार्थिहरुले उत्कृष्ट नृत्य प्रस्तुत गर्दै अर्वाड हात पार्न सफल भएका हुन । आज तालिमको १५ औ दिन अर्थात अन्तिम दिन अर्वाड सेरेमोनि कार्यक्रमको आयोजना गरी उत्कृष्ट नृत्य अवार्ड पाएको गुरुकुल एकेडेमिलाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरीएको हो । तालिम सकिय लगतै बिद्यार्थि गृहजिल्ला फर्किएका छन । एनसिसिको प्राबधान अनुसार एकपटक छनोटमा परी राम्रो प्रस्तुति दिन सकेको खण्डमा लगातार ३ बर्ष तालिममा सहभागि हुन पाउने हो । सोहि अनुरुप गुरुकुल दोस्रो बर्ष तालिममा सहभागि भएको छ । गत बर्षको तालिममा उत्कृष्ट प्रर्दशन गरी यो बर्ष तालिममा सहभागि भएको थियो र अहिले पनि अवार्ड हात पारेको हुदा अर्को बर्ष पनि तालिममा सहभागि हुन पाउने छ । गुरुकुल एकेडेमिले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा सहभागि जनाउदै आएको छ । यस्ता कार्यक्रमहरुमा भाग लिएपछि केहि न केहि अवार्ड हात पार्ने गुरुकुलले केहि दिन आगाडि प्याव्सन दाङको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । ब्यबहारीक शिक्षा मात्र नभएर प्रयोगात्मक शिक्षा प्रदान गर्न बिद्यालयले बिद्यार्थिहरुका लागि प्रत्येक बर्ष कक्षा ९ लाई ८ दिने क्लोज क्याम्पको आयोजना पनि गर्ने गर्दछ । जसबाट बिद्यार्थिले प्रतक्ष्य रुपमा गाँउघरमा हुने कृयाकलापको अनुभव गर्ने र सिक्ने मौका प्राप्त गर्दछन । प्लस २ अन्तर्गत बिज्ञान संकायका बिद्यार्थिहरुका लागि बोटानिकल भ्रमण गराइन्छ भने ब्यबस्थापन संकायका बिद्यार्थिहरुका लागि औद्योगिक भ्रमण गराइने सहायक प्रधानाध्यापक गिरीले बताउनुभयो । जिल्लामा यस्ता कृयाकलापमा सहभागि गराउदै शिक्षा प्रदान गर्ने एकमात्र बिद्यालय हो गुरुकु एकेडेमि । जसको प्रभावले गर्दा बिद्यार्थि तथा अभिभावकको अत्यधिक रोजाइमा पर्ने गरेको छ ।

    Advertisement

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation