• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ५. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ८. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

रातचौरका विद्यार्थीलाई न्यानो कपडा वितरण


  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा राधा माधव समिति अन्र्तगत डिभाइन युथ क्लवद्धारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ गुर्वा स्थित रातचौर प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
    विद्यालयमा पढने १७ जना असाय अशक्त विद्यार्थीहरुलाई स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । न्यानो कपडा बितरणका लागि राखिएको कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्का र राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले विद्यार्थीहरुलाई न्याने कपडा वितरण गरेका हुन् ।
    कपडा वितरण गर्दै अध्यक्ष खड्काले स–साना विद्यार्थीहरुको लागि चिसो बढि रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए । विद्यार्थीहरुको लागि गरिएको सहयोगले पढाइमा मनोवल र चिसोमा सहजता पूर्वक विद्यालयमा पढन आउन जान मद्दत पुग्ने बताए ।
    राधा मावध समिति सदस्यहरुले आफूसंग रहेको थोरै थोरै खर्च बचाएर समय अनुकुल चिसो मौसममा न्यानो कपडा सहयोग गरेर विद्यार्थी बालबालिकाहरुको भविष्य निर्माण गर्न सहयोग गरेको भन्दै प्रशंसा गरे । उनले विद्यार्थीहरुको लागि गरिएको सामाजिक कार्यले समाजमा धार्मिक क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण भएको बताए ।
    विद्यालयमा रहेका गरिब, दलित, जनजाति बिद्यार्थीले मात्रै स्कुल झोला, सुइटर, टोपी वितरण गरिएको थियो । आर्थिक अबस्था कम्जोर भएकै कारण बिद्यालयमा आउदा एकसरो कपडा समेत लगाउन उनिहरुलाई समस्या पर्दै आएको थियो ।
    चिसो बढदै गएसँगै असाय अशक्त विद्यार्थीहरु न्यानो कपडा वितरण गरेको डिभाइन युथ क्लवले जनाएको छ । डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफुले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राधा माधव समितिका सचिब ताराप्रसाद भुसालले बताए ।
    चिसो पढेसँगै असाय अशक्त विद्यार्थीहरुलाई सहयोग गरेर विद्यार्थीको पढाईमा सहजता ल्याउन न्यानो कपडा वितरण गर्दै आएको भुसालले बताए । डिभाइन युथ क्लवले जिल्लामा बिभिन्न समयमा सामाजिक कार्य अन्र्तगत बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री वितरण गर्दै आएका छन् ।
    क्वलद्धारा बिभिन्न समयमा जिल्लाका मठमन्दिरसँगै अर्खले, सिमीचौर, दुबीचौर, इस्मा, दरबारदेबिस्थामा रहेको बिद्यालयमा पुगेर असाय अशक्त विद्यार्थीलाई न्यानो कपडासँगै शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । न्यानो कपडा वितरण कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवर, वडानम्बर १ र २ का वडाअध्यक्ष शेरबहादुर कुँवर, लोकनाथ आचार्य, बिभिन्न विाद्यलयका शिक्षक, राधा माधव समिति र डिभाइन युथ क्लवका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...