दाङ । दाङको राप्ती गाउँपालिकाका विद्यालयहरुमा भाइरल ज्वरोका संक्रमित विरामी बढेपछि एक हप्तालाई विद्यालय बन्द गरिएको छ ।
Advertisement
आज १८ गतेदेखि आउने २४ गतेसम्म पालिकाभित्रका संस्थागत तथा सामुदायिक विद्यालय बन्द गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले बताउनुभयो ।
हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरेर विद्यालय बन्द गरिएको हो ।