• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

सरस्वती माबी बाङ्गेसाल बन्यो प्युठानकै उत्कृष्ट बिद्यालय


  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
  • प्युठान । सामाजिक बिकास डिभिजन कार्यालय प्युठानले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने रोल्पा तथा प्युठानका उत्कृष्ट बिद्यालय सहित तीन दर्जन बढीलाई सम्मान गरेको छ।
    कार्यालयद्वारा मंगलबार प्युठानको भिङ्रीमा आयोजित कार्यक्रममा उत्कृष्ट सामुदायिक बिद्यालय, उत्कृष्ट्र शिक्षक तथा कर्मचारी लगायत ४२ जनालाई नगद सहित सम्मान गरेको हो।
    हरेक बर्ष सरकारले प्रदान गर्ने उत्कृष्ट विद्यालय पुरस्कारमध्ये यस बर्ष प्युठानको सरुमारानी गाउँपालिका -१ स्थित सरस्वती माबी बाङ्गेसाल र रोल्पाको सुनिलस्मृती गाउंपालिकास्थित रामेश्वरी माबी घोडागाउंलाई जिल्लाकै उत्कृष्ट्र बिद्यालयको रुपमा पुरुस्कृत गरिएको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो। उहाका अनुसार पुरुस्कारको राशी जनही दुई लाख रुपियाका दरले रहेको छ।
    यसै गरि, शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्नतर्गत प्युठान जिल्लाका नौ वटै पालिकाका २४ र रोल्पाका १८ जना उत्कृष्ट शिक्षक तथा कर्मचारी र बालविकास केन्द्रका उत्कृष्ट सहजकर्ताहरुलाई जनही नगद १५ हजार सहित सम्मान गरिएको भुसालले जानकारी दिनुभयो ।
    प्युठानबाट को को भए सम्मानित ?
    सरुमारानी गाउँपालिका
    – सरस्वती मा.वि. बाङ्गेशालबाट शिक्षक ऋषिराम आचार्य
    – सरस्वती मा.वि. चाभाबाट यमराज खनाल
    – श्रमरानी मा.वि. वूढीचौरबाट कुमारी खिमा घर्ती

    Advertisement

    माण्डवी गाउँपालिका
    – गणेश मा.वि. तिरामबाट बलराम पुन मगर
    – माण्डवी मा.वि.बाट अजिता कार्की
    – पर्मेश्वरी प्रा.वि.बाट छमा पुन मगर

    ऐरावती गाउँपालिका
    – पाटेश्वरी प्रावि पकलाबाट दामोदर शर्मा
    – शान्ति प्रा.वि.बाट सिमा घर्ति

    प्यूठान नगरपालिका
    – भुवनेश्वरी मा.वि. खैराका शिक्षक शोभाराम भट्टराई
    – त्रिवेणी प्रा.वि.का फना भण्डारी
    – पद्मा प्रा.वि.का सहजकर्ता सीता खड्का

    स्वर्गद्वारी नगरपालिका
    – उमा महेश्वरी मा.वि. सारीका रत्नवहादुर रावत
    -जनता मा.वि. बर्जिवाङ्ग टोपबहादुर थापा
    – पृथ्वी प्रा.वि. धनवाङकी शिक्षिका दिलमाया बुढा

    नौबहिनी गाउँपालिका
    – लुप्लुङ मा.वि. लुप्लुङ्गका शिक्षक बसन्त प्रसाद भण्डारी
    – गंगा मा.वि. बाहानेबाट नारायण पौडेल
    – हिमशिखर प्रा.वि.कि कमला बुढा

    गौमुखी गाउँपालिका
    – जनसहयोगी आधारभुत विद्यालयका शिक्षक अमृत के.सी.
    – जनज्योति आधारभुत विद्यालयबाट तुलसी गिरी
    -गौमुखी आधारभुत विद्यालयबाट जिता बुढा

    झिमरुक गाउँपालिका
    – चिरायु मा.वि. चिसावाङबाट सिता पोख्रेल
    – अमर सिह मा.वि. सौतामारेबाट मधु रोका
    – सीता मा.वि. कुताबाट विमला के.सी.

    मल्लरानी गाउँपालिका
    – महेन्द्र मा.वि. खंलगाबाट शिक्षक ध्रुव गिरी सम्मानित भएका छन् ।

    मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation